2026-06-29 12:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बिद्यार्थीद्धारा बिद्यालयमा तालाबन्दी

विमल धामी । माघ १०, कंचनपुर । कञ्चनपुरको एक निजि बिद्यालमा आज बिद्यार्थीहरुले ताला बन्दी गरेका छन् । अखिल छैटौँ बिद्यार्थी संगठनले आज कञ्चनपुरको भिमदत्त नगरपालिकामा रहेको फ्लोरिडा ईन्टरनेसनलमा ताला बन्दी गरीको छैटौँले जनाएको छ ।

बिद्यालयको नाम अंग्रेजी भएको भन्दै यो भन्दा पहिला स्वदेशी नाम राख्न सुझाव दिदादिदै नमानेको भन्दै आज ताला बन्दी गरेको अखिल छैटौँका केन्द्रिय सदस्य महेश जोशीले जानकारी दिनु भयो । उनले भने प्रशासन लागाएर ताला खोल्ने प्रयास गरे आन्दोलन चर्काउने समेत चेतावनी दिएका छन् । बिद्यालयको नाम परिर्वतन गरेमात्र ताला खोल्ने अखिल छैटौँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी