2026-09-18 11:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

मधेश आन्दोलनको कुनै कारण छैनः नेपाल

madhav kumar nepal in kanchanpurभाष्कर के.सी/ माघ १६, कञ्चनपुर । मधेश आन्दोलन गर्नुको कुनै कारण नभएको ने.क.पा.एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधक कुमार नेपालले बताउनु भयो ।

मधेशी दलको सबै माग पुरा भैसकेको संविधान सभामा संसोधन पनि भैसकेको हुनाले अब मधेश आन्दोलनको कुनै कारण नभएको साथै मधेशी दलले आन्दोलन छोडेर वार्तामा आउनु पर्न यो संविधानले मधेशी समुदायलाई सबै भन्दा अधिकार दिएको बताउनु भयो । यस आन्दोलनले पहाडी तथा मधेशी विच दुरी बढाएको छ । आपनो पार्टीका प्रधानमन्त्री के.पी.ओलीले भनेका कुराहरु ठिक भएका तर जथाभावी बोलेर हिडन नसुहाउने बताउनु भयो । संविधान लागु र अर्को चुनाव नभए सम्म देशमा संक्रमणकालिन अवस्था लम्बी रहने साथै मुख्य तिन पार्टी सरकारमा सहभागीता भएको भए सबै कुरा समाधान हुने विकास कार्य गर्न सजिलो हुने पत्रकार सम्मेलनमा जानकारी दिनु भयो। पार्टी कार्याकता भेला तथा प्रशिक्षण दिन आएका नेपालले सो कुराको बताउनु भयो ।

प्रमुख अतिथि नेपाल रहनु भएको उक्त कार्यक्रममा सभापति कर्ण बहादुर चन्द हुनुहुन्थयो भने कार्यक्रम सञ्चालन सरोज धामीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई