२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बेल्डाँडीमा नागरिक अधिकारयुक्त सेवाः सचेतिकरण सम्वन्धि तालिम सम्पन्न

२०७२, १९ माघ मंगलवार ०८:१०

विमल धामी/ माघ १९, बेल्डाँडी ।  बेल्डाँडी नगरपालिकामा आज नागरिक अधिकारयुत्त सेवाः सचेतिकरण सम्वन्धि १दिने तालिम सम्पन्न भएको नगरपालिकाले जनाएको छ । स्थानिय निकायको कानुनी र नितिगत ब्यवस्था पालना अुगमन कार्यक्रम अन्र्तगत बेल्डाँडी नगरपालिकाका सामाजिक परिचालक, नागरिक सचेतना केन्द्र र वडानागरिक मञ्चका पदाधिकारीहरुको अधिकारयुत्त सार्वजनिक सेवाको सचेतना अभिबृद्धि सम्वन्धि सपोर्ट फाउण्डेसनले तालिम दिएको बेल्डाँडीका योजना अधिकृत तेज ब. सुनारले जानकारी दिनु भयो ।

सपोर्ट फाउण्डेसनका जिल्ला संयोजक भतmराज जोशीले उपभोत्ता सम्वन्धि केन्द्रीत रहेर तालिम दिएको सहाभागिरले जनाएका छन् । यो चालु बर्षमा बेल्डाँडीको हकमा ३४योजना रहेको बेल्डाँडी नगरपालिकाका योजना अधिकृत तेज बहादुर सुनारले जानकारी गराउनु भयो । यस्ता क्षमता मुलक कार्यक्रम अरु ल्याउनुु पर्ने जोड सहभागिले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन