२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

विद्यालयको ताला तोडियो

२०७२, २६ माघ मंगलवार १२:२५

भाष्कर के.सी./ माघ २६, कञ्चनपुर ।  ऐठपुरमा रहेको त्रिवेणी निम्न माध्यमिक विद्यालयमा सोमबार राति प्रधानध्यापकको कोठाको ताला तोडीएको छ ।

विद्यालयको ताला तोडिएपनि कुनै पनि सरसमान चारी भएको छैन । कोठामा रहेका सबै दराज खुल्ला छन् फाइल जथाभावी फालेको अवस्थामा छरपट रहेको छ । तर कोठामा रहेको कुनै समान पनि चोरी नभएको विद्यालयका शिक्षक दयाकृष्ण पन्तले बताए । कोठामा रहेका ५ थान कम्प्युटर मध्ये एउटा कम्प्युटर चलाएको समेत उहाँले बताउनु भयो ।
bhaskar

विद्यालयको अगाडी १०कोठे सटर निमार्ण गर्ने बोलपत्र अव्वाहन गरिएको छ। त्यही विषयलाई लिएर कसैले यस्तो कार्य गरेको हुन सक्ने विद्यालयका अध्यक्ष राजेन्द्र आग्रीले बताए । चोकिदार पनि नभएको र आज विदा परेको हुनाले विद्यालय नजिकै रहेका स्थिानीयले खबर गरेपछि आफुलाई जानकारी भएको आग्रीले बताए ।

अपराधीको खोजीकार्य भई रहेको प्रहरी निरीक्षक कर्ण ब. चन्दले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !