2026-06-28 02:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

हिन्दु धर्म संरक्षण गर्न सप्ताह जागरण अभियान आज कञ्चनपुरमा

भाष्कर के.सी./ माघ २६, कञ्चनपुर । हिन्दु धर्म बचाउ भन्दै माघ २२ गते दाङ्ग बाट शूरु गरिएको हिन्दु जागरण नेपालको सप्ताह जागरण अभियान मंगलबार महेन्द्रनगर पुगी आफनो कार्यक्र गरेको छ ।

hindu
हिन्दुत्व हाम्रो जन्मसिद्ध अधिकार, पहिचान र गौरव हो । हिन्दुत्व जोगाऔं राष्ट्रलाई बचाऔं’ धर्मान्तरण गर्न पाईदैन, विदेशी संस्कृति चाहिदैंन। हाम्रो आस्था हाम्रो देश, हाम्रो भाषा हाम्रो भेष ।। जस्ता नाराका साथ आज महेन्द्रनगरमा ¥याली निकाली बजार परिक्रमा गरि महेन्द्र स्मारकमा आफनो कार्यक्रम गरेका छन् ।

नेपाललाई हिन्दु राष्ट्र घोषण गर्नु पर्ने, जबरजस्ती धर्म परिवर्तन गरि इसाईकरण गर्ने कार्य रोकिनु पर्ने हिन्दु धर्म सबै भन्दा पुरानो धर्म भएको र अरु धर्म कृतिम धर्म भएको हिन्दु जागरण नेपालका केन्द्रिय अध्यक्ष राम कृष्ण उपाध्यायले बताउनु भयो ।

२२ गते बाट शुरु भएको जागरण अभियान २७ गते बुधबार कपिलबस्तुमा कार्यक्रम गरी समपन्न हुने सदस्य यमी ढकालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी