2026-09-18 11:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

भृकुटी उ.मा.वि.को ४६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

kanchanpur newsभाष्कर के.सी./फागुन २, कञ्चनपुर । भृकुटी उच्च माध्यमिक विद्यालयले शनिबार आफनो ४६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस धुमधामका साथ मानएको छ ।

महेन्द्रनगरको मुटुमा स्थित यस उ.मा.वि. सबै भन्दा पुरानो विद्यालय भएको र यस विद्यालयले अहिलेको स्थान सम्म पुग्न धेरै उकालि ओराली गरेको छ ।

विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवसमा हरेक वर्ष दिने छात्रवृति पुरुस्कार ज्यो.प. र्वशीधर जोशी स्मृती २०७२का एस.एल.सी. प्रथम छात्र लाई रु २००० प्रदान गरियो साथै विद्यालयका विद्यार्थीलाई विभिन्न खेलकुद तथा पढाईमा अव्वर्ललाई पुरुस्कार वितरण गरियो ।

विद्यालय प्रतिवेदन विद्यालयका प्रधानाध्यापक केशव राज जोशीले गर्नु भएको थियो ।वार्षिकोत्सव तथा अभिभावक दिवसको उपल्यक्ष्मा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम देखाएका थिए ।

उक्त कार्यक्रमा विद्यालयका अध्यक्ष सुन्दर नेपाली सभापती रहनु भएको थियो भने प्रमुख अतिथीमा सुदूरपश्चिम विश्वविद्यालयका भपु डिन डा. टेकराज पन्त ,हुनुहुन्थ्यो, त्यसै गरी कार्यक्रम सञ्चालन चन्द्र प्रकाश जोशीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई