अर्घाखाँची | जेठ ६ अर्घाखाँची | अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा ५ दिने उद्घोषण तथा पत्रकारिता तालिम आज देखी सुरु भएको छ । 

नेपाल पत्रकार महासंघ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अर्घाखाँची | जेठ ६ अर्घाखाँची | अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा ५ दिने उद्घोषण तथा पत्रकारिता तालिम आज देखी सुरु भएको छ । 

नेपाल पत्रकार महासंघ "/>

२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

सन्धिखर्कमा ५ दिने उद्घोषण तथा पत्रकारिता तालिम सुरु

२०७४, ६ जेष्ठ शनिबार १२:४४

अर्घाखाँची | जेठ ६ अर्घाखाँची | अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा ५ दिने उद्घोषण तथा पत्रकारिता तालिम आज देखी सुरु भएको छ । 

नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाको आयोजनाम निशुल्क पत्रकारिता तालिम सुरु भएको छ ।  तालिममा सूचना सञ्चारबाट पछाडि परेको गाउँलाई विभिन्न सञ्चार माध्यमबाट प्रचारप्रसार गर्न तालीमको आयोजना गरीएको नेपाल पत्रकार महासंघ अर्घाखाँचीले जनाएको छ । 

तालिमको उदघाटन गर्दै जिल्ला न्याधीश केशवप्रसाद वास्तोलाले सञ्चारमाध्यम निकै महत्त्वपूर्ण भएकोले राम्रोसँग तालिम लिन सवैलाई आग्रह गर्नुभयो  । वास्तोलाले जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनमा भोलिदेखि गाउँ तथा नगरपालिकाका निर्वाचन कार्यालय सञ्चालनमा आउने बतानुभयो ।

तालिममा सहभागिलाई बास्तोलाले राम्रोसँग तालिम लिई जेठ ३१ को निर्वाचनमा आचारसहितालाई ख्याल गरि विभिन्न सञ्चारमाध्यममा गाउँगाउँबाट रिपोर्टिङ गर्ने गरि राम्रोसँग तालिम लिन र नबुझेको कुरा सोधि राम्रोसँग तालिम लिन आग्रह गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी डिल्लीराज प्रोखरेलले सवैभन्दा महत्त्वपूर्ण कुरा सञ्चार भएकोले तालिम तालिमका लागि मात्र नभई केही सिक्ने उदेश्यले तालिम लिन आग्रह गर्नुभयो ।

तालिमको उदघाटन सत्रमा नेपाल पत्रकार महासंघका अध्यक्ष हिम लेकाली, उपाध्यक्ष गणेश खनाल र सचिव सुर्यभुसाल लगाएतले मन्तव्य राख्नुभएको थियो । तालिममा १०० जना पशिक्षाथीको सहभागीता रहेको छ । तालिम ५ दिनसम्म सञ्चालन हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ