2026-09-18 11:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

रिक्सामा आराम गरिरहेको अवस्थामा रिक्सा चालकको मृत्यु

riksa chalakko mirtyuभाष्कर के.सी./फागुन ४, कञ्चनपुर । सोमबार दिउसो रिक्सामा आराम गरिरहेको अवस्थामा एक जना रिक्सा चालकको मृत्यु भएको छ ।

भि.न.पा ६ ऐठपुरमा पिपलको बोट तलतिर आराम गरिरहेका कोठियाघाट बर्दियका ४० वर्षका लाल बहादुर चौधरी रिक्सामा आराम गरिरहेको अवस्थामा मृत्यु भए पछि बाटो हिडिरहेका व्यक्तीले प्रहरी लाई खबर गरेका थिए ।

त्यस पश्चात पोष्टमार्टमको लागि महाकाली अञ्चल अस्पताल लगिएको छ । निजको के भएर मृत्यु भएको हो अझै खुल्न नसकेको र पोष्टमार्टमको रिर्पोट आए पछि मात्रै खुल्ने प्रहरी निरीक्षक कर्ण बहादुर चन्दले बताउनु भयो ।

चौधरी भि.न.पा.५६ नम्बरको रिक्सामा मृत्य अवस्थामा भेटिएका थिए । निङ्गाशैनी १८ मा बस्ने एस.डी. जोशीको रिक्सा रहेको र वहाँकै घरमा डेरा गरी वस्दै आएको चौधरीका सहकर्मी रिक्साचलाकले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई