२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

र्पयटकीय स्थल विकासको लागि टुर प्याकेज सञ्चालन

२०७२, ९ फाल्गुन आईतवार ०२:५६

भाष्कर के.सी, फागनु ९,कञ्चनपुर / शुक्लाफाँटा भम्रण गरौं, पर्या–पर्यटनको अवलोकन गर्रौ । भन्ने मुल नाराका साथ शनिबार फाल्गुन ८ गते बाट हरेक शनिबार शुक्लाफाँटा वन्यजन्तु आरक्ष भ्रमण गर्ने पर्यटकहरुको लागि मोहित टुर एण्ड टूाभल्स र शुक्लाफाँटा जंगल कटेजले टुर प्याकेजको उदघाटन गरी सञ्चालनमा ल्याएको छ ।

tour
उद्घाटन समारोहमा शुक्लाफाँटा वन्यजन्तु आरक्षण भ्रमण गर्न आएका बुटवल घर भएका हाल कञ्चनपुरको भि.न.पा.१८ बस्ने अशोक सिंह र वहाँको परीवारका सबै सदस्यलाई खाद्दा ओडाई सम्मान गरिएको थियो । यस टुर प्याकेजको पहिलो अवलोकन कर्ता हुनुभएको सिह आफुलाई गरेको सम्मान बाट सारै खुशी भएको, यो भन्दा पनि अगाडि २ पटक गएको तर आजको भम्रण सारै रमाइलो भएको वहाँले बताउनु भयो ।

शुक्लाफाँटा भम्रणमा आउने आन्तरीक तथा वाह्य पर्यटकहरुलाई सजिलै सँग भ्रमण गर्न सक्ने, यहा रहेका विश्कै सबै भनदा बढी संख्यामा रहेका बाह्रसिंगाको झुण्ड, चराचुरङ्गीको वासस्थान, गैडा, बाघ, हाती, तालतलैया, एशियाकै सबै भन्द ठुलो घाँसे मैदान र पर्यटकीय स्थलको प्रचार प्रसार गर्ने हेतुले शुक्लाफाँटा वन्यजन्त आरक्ष भ्रमणको सेवा सञ्चालन गरेको हो ।

यहाँ भएका पर्यटकीय स्थलको प्रचार प्रसार गर्नुपर्ने जस्त होमस्टे, झोलुङ्गेपुल, बेतकोटताल, झिलमिला, विष्णु मन्दिर, रोटेला मन्दिर, शिद्धनाथ मन्दिर र शुक्लाफाँटा यहाँका प्रसिद्ध पर्यटकिय स्थलको रुपमा रहेका छन् तर प्रचार प्रसार र बाटो घाटो को सुविधा नहुनाले यो क्षेत्र पर्यटकिय स्थलको रुपमा विकास हुन सकेको छैन ।

पर्यटकिय स्थलको रुपमा विकास गर्न यस ठाँउको प्रचार प्रसार गर्नु पर्ने, विदेशी पर्यटक अस्पताल यातायतको सुविधा र सुरक्षित स्थान रोज्ने हुनाले हामीले त्यसको लागि सबै कुराको महोल बनाउनु पर्ने नाटका अध्यक्ष माया प्रकाश भट्टले बताउनु भयो ।शुक्लाफाँटाको विकास र पर्यटकीय स्थलको विकास गर्न यस टुरले निकै सहयोग गर्ने ।

पूर्वाधारको कमीका कारण इण्डियाका पर्यटक ल्याउन गह्रो भएको र यसको लागि यातायत सुविधा र पक्की बाटो को सुविधा भए पर्यटक ल्याउन सजिलो हुने शुक्लफाँटा बन्यजन्तु आरक्ष मध्वर्तीका अध्यक्ष पुस्कर सिहले बताउनु भयो । उद्घाटन समारोहमा शुक्लाफाँटा वन्यजन्तु आरक्षण भ्रमण गर्न आएका बुटवल घर भएका हाल कञ्चनपुरको भि.न.पा.१८ बस्ने अशोक सिंह र वहाँको परीवारका सबै सदस्यलाई खाद्दा ओडाई सम्मान गरियो । यस टुर प्याकेजको पहिलो अवलोकन कर्ता हुनुभएको सिह आफुलाई गरेको सम्मान बाट सारै खुशी भएको र यो भन्दा पनि अगाडि २ पटक गएको तर आजको भम्रण सारै रमाइलो भएको वहाँले बताउनु भयो ।

त्यसै गरी यहाँका पर्यटकीय स्थल र यहाँको चिनारी गर्ने मनसायले शुक्लाफाँटा वनयजन्तु आरक्षण भ्रमणको व्यास्था गरेको र यस स्थानको लागि हामीले नगरे कसले गर्ने त्यसकारण हाम्रो ठाँउको विकासको लागि हामीहरुले नै पहल गर्नु पर्ने शुक्लाफाँटा जंगल कटेज तथा मोहित टुर एण्ड टूाभल्सका सञ्चालक प्रमान्नद भण्डारीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता