१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

होटल व्यवसायीको घाटीरेटी हत्या गर्ने पक्राउ

१७ फाल्गुन २०७२, सोमबार १०:०५

भाष्कर के.सी/ फागुन १७, कञ्चनपुर ।  झलारी पिपलाडी नगरपालिका ११ कलुवापुर बजारमा होटल व्यवसाय गदै आएका न्यू बैतडी होटल एण्ड रेष्टुरेण्टका संचालक वर्ष ३८ का दामोदर अवस्थीको घाटी रेटी हत्या भएको छ ।

विहान दुध वाला आएर साउजी दुध आयो दुध भनेर निकै बेर कराउदा ढोका नखोलेको र दुध पनि लिन कोही नआएकोले पछाडिको ढोका बाट गएर हेर्दा घाटी रेटेर हत्या गरेको देखि प्रहरीलाई खबर गरेका थिए ।

घटनामा संलग्न ४ जना व्यक्तीलाई प्रहरीले पक्री अनुसन्धान गरी रहेको छ, भने आफुहरु घटनामा संग्लन रहेको र आफुले नै घटना घटाएको पक्राउ परेका ४ले स्विाकारेका छन् । सबैको उमेर १८ देखि २० वर्षको रहेको छ । सबैलाई हिरासतमा राखी थप अनुसन्धान भैरहेको प्रहरी नायब निरिक्षक केदार खनालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु