जेठ ११, रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर १२ गेलु गाउँका रामशरण खत्रीको किराना पसल  चोरी गर्ने तीन जना पक्राउ परेका   छन् । 

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ११, रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर १२ गेलु गाउँका रामशरण खत्रीको किराना पसल  चोरी गर्ने तीन जना पक्राउ परेका   छन् । 

<"/>
२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामेछापमा पसल चोरी गर्ने तीन जना पक्राउ

२०७४, ११ जेष्ठ बिहीबार ०५:५०

जेठ ११, रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर १२ गेलु गाउँका रामशरण खत्रीको किराना पसल  चोरी गर्ने तीन जना पक्राउ परेका   छन् । 

गएराति खत्रीको पसल चोरी भएको हो । आज मन्थली बसपार्कबाट नगद २१ हजार ९ सय २१ रुपैया सहित उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा प्रचण्ड खत्री, सुरज कार्की र शिवहरी बुढाथोकी रहेका छन् । राति खन्ती प्रयोग गरी घर फोरेर नगद निकालेको उनीहरुले प्रहरी समक्ष स्वीकार गरेका छन् । 

उनिहरु पैसा चोरी गरेर खिम्ती बजार हुँदै मन्थली आउने क्रममा दोलखाको मेलुङबाट राजधानी हिडेको सुपरबस चढेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु