१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बेल्डाँडी प्राथामिक स्वास्थ्य केन्द्रद्धारा हात्तीपाईले सम्वन्धि अभिमुखीकरण

२१ फाल्गुन २०७२, शुक्रबार १०:४७

फागुन २१, कञ्चनपुर / जिल्लाको दक्षिणि क्षेत्र बेल्डाँडी नगरपालिकामा बेल्डाँडी प्राथामिक स्वास्थ्य केन्द्रले हात्तीपाईले रोग सम्वन्धि १ दिने अभिमुखीकरण तालिम दिईएको छ । बेल्डाँडी स्वास्थ्य केन्द्रका प्रमुख गिताराम रिजालले हात्तीपाईले रोगको बारेमा नागरिकहरुलाई अभिमुखीकरण तालिम दिईएको हो । बेल्डाँडीका नागरिकले यो पहिलो चोटी हात्तीपाईले रोग सम्वन्धि सचेतना तालिम पाएको बताए ।

यो हात्तीपाईले रोग लाम्खुट्टेको माध्यमाद्धारा सर्ने हुनाले सबै नागरिकले सजकत्ता अपनाउनु पर्नेमा जोड दिईएको थियो । तालिममा नगर भरिकै ४० जना जतिको सहभागिता रहेको थियो । बेल्डाँडी नगरभरी यसै महिनाको २९,३० र चैतको १गते हात्तीपाईले रोग विरुद्धको औषधी खुवाउने कार्यक्रम रहेको समेत बताएका थिए । सहभागीहरुले यस्तै स्वास्थ्य सम्वन्धि अरु तालिम पनि दिनु पर्ने माग राखेका थिए ।

विमल धामीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु