जेठ १२, नवलपरासी । आगामी २२ र २३ गते हुन लागेको नेपाल पत्रकार महासंघको महाधिवेशाबाट नवलपरासीबाट तीन जना केन्द्रिय सदस्यमा उम्मेदवारी दिने भएका छन् । नेपाल पत्रकार महासंघका निवर्तमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १२, नवलपरासी । आगामी २२ र २३ गते हुन लागेको नेपाल पत्रकार महासंघको महाधिवेशाबाट नवलपरासीबाट तीन जना केन्द्रिय सदस्यमा उम्मेदवारी दिने भएका छन् । नेपाल पत्रकार महासंघका निवर्तमा"/>
2026-09-19 07:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

पत्रकार महासंघको केन्द्रिय सदस्यमा नवलपरासीबाट ३ जना भिडने

जेठ १२, नवलपरासी । आगामी २२ र २३ गते हुन लागेको नेपाल पत्रकार महासंघको महाधिवेशाबाट नवलपरासीबाट तीन जना केन्द्रिय सदस्यमा उम्मेदवारी दिने भएका छन् । नेपाल पत्रकार महासंघका निवर्तमान सभापति नारायण शर्मा, पुर्व जिल्ला सचिव पुरुषोत्तम सुबेदी र पुर्व कोषाध्यक्ष दिपक भट्टराईले महासंघको केन्द्रिय सदस्यका लागि उम्मेदवारी दिने आकांक्षा जाहेर गरेका हुन् ।

महासंघका निवर्तान सभापति नारायण शर्मा नेपाल प्रेस युनियनको खेमाबाट खुल्ला तर्फबाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिने छन् भने पुर्व सचिव पुरुषोत्तम सुबेदी पनि नेपाल प्रेस युनियनको खेमाबाटै प्रदेश नंं. ५ बाट महासंघको केन्द्रिय सदस्यका लागि लडने छन । त्यस्तै दिपक भट्टराई प्रेस सेन्टरबाट प्रदेश  नं ४ बाट केन्द्रिय सदस्यका लागि उम्मेदवारी दिने बताइएको छ । पत्रकार महासंघ केन्द्रिय कार्यसमितिले महासंघको निर्वाचन मिति घोष्णा गरेपछि जिल्ला यि उम्मेदवारहरुले आकांक्षा जाहेर गरेका हुन् । नारायण शर्मा कान्तीपुर पब्लिकेशनमा आवद्ध छन् भने पुरषोत्तम सुबेदी रासस नवलपरासीको प्रमुख पदमा कार्यरत छन् । त्यस्तै दिपक भट्टराई एबिसी टेलिभिजनमा आवद्ध छन्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो