१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सुदूरपश्चिमाअञ्चल क्षेत्रिय औद्योगिक व्यापार मेला: मुख्य आर्कषणमा रेसलिङ्ग र टर्कि चरा

२२ फाल्गुन २०७२, शनिबार १३:५४

tarki charaभाष्कर के.सी./फागुन २२, कञ्चनपुर । सुदूरपश्चिमाअञ्चल क्षेत्रिय औद्योगिक व्यापार मेला कञ्चनुर पर्यटन महोत्सव २०७२ को आज दोस्रो दिन निकै भिडभाडका साथै चहलघ पहल बडेको थियो ।

मेलाको मुख्य आर्कषणमा रेसलिङ्ग र टर्कि चरा रहेका छन् । रेसलिङ्गमा नेपालका चर्चित रेसलर द हिमालयन टाईगर, नुवाकोटे टाइगर, मिस्टर बाबुज्, मीस्टर ऐती, द स्कोर पियन लगायत महिला रेसलरमा योनिका खड्का र अस्मिता जुरेली रहनु भएको छ ।

उक्त खेल फागुन २२ गते देखि फागुन २५ गते सम्म रहने छ । त्यसै गरी अस्ट्रेलिया बाट नेपाल भित्रयाएको टर्की नवलपरासी बाट भाडामा ल्याई राखिएको छ । जसलाई मानिसले छुदा सात किसिमको कलर दिन्छ, र यसको मुख २ वटा रहेको छ ।

हरेक दिन हुने सास्कृतिक कार्यक्रममा यहाँका स्थिानीय कलाकार र राष्ट्रिय कलाकारहरुले मेलामा थप आर्कषण बढाएको छ । त्यस गरी बाल उद्यान, मोतका कुवा, रोटेपिङ्ग यहाँका परिकार , रानाथारुको परिकारहरु पनि मेलाको आर्कषणको रुपमा रहेका छन् । शनिबार भएको सांस्कृतिक प्रस्तुतीमा गायिका आस्था रावत, उद्दघोषिका र मिलन लामाले मञ्च तताउन सफल भएका थिए ।

त्यसैगरी आइतबार पुनः राष्ट्रिय कलाकार मिलन लामा र यहाँका स्थिानिय कलाकारहरु रहने कञ्चनपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव जोशीले बताउनु भयो । शनिबार भएको महोत्सवमा पाँच हजार भन्दा बढी दर्शकहरुले मेलाको अवलोकन गरेको छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु