११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

रौतेली विचवामा अन्तराष्ट्रिय महिला दिवसको अवसरमा २ बिद्धा सम्मानित

२५ फाल्गुन २०७२, मंगलवार ११:११

फागुन २५, कञ्चनपुर / जिल्लाको दक्षिणि क्षेत्र बेल्डाँडी नगरपालिका–१०मा आज अन्तराष्ट्रिय महिला दिवसको अवसरमा २जना बिद्धा महिलालाई सम्मान गरेको छ । सम्मान हुने बिद्धा महिला हेती देवी बुढा(८०)बर्षीय र शान्ती देवी रोकाया(७५)बर्षीय रहेका थिए ।

वडा नं. १०का वडानागरिक मञ्चका संयोजक देबकी बुढाको संयोजक्तोममा फुलकुमारी रानाले उक्त कार्यक्रम संचालन गरेकी थिईन । आज अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर विभिन्न संस्कृति कार्यक्रम गरी भब्यताका साथ सम्पन्न गरिएको थियो । विमल धामीबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु