११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुर पर्यटन महोत्सवमा आइसर कम्पनीका बस विक्री

२८ फाल्गुन २०७२, शुक्रबार ०३:१३

aaishar busभाष्कर के.सी./फागुन २८, कञ्चनपुर । खुला मञ्चमा चलिरहेको सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव २०७२ मा आइसर कम्पनीले दुई वटा आफ्ना बस बेच्न सफल भएको छ ।

उक्त महोत्सवमा आइसर कम्पनी का १०७५ एच रुट परमिट र १०७५ एच स्कुल बस को साँचो विहीबार वस खरीद कर्ता करन सिंह ऐर र बेष्ट्रन पब्लीक एकेडेमीका सुरेन्द्र मल्ललाई कम्पनीका रिजनल एक्जुकेटिभ बब्लु पाण्डेयले हस्तान्तरण गर्नुभयो ।

आइसर कम्पनी का १०७५ एच रु.२७ लाख ५० हजार र १०७५ एच स्कुल बसको रु २९ लाख ६५ हजारमा खरीद विक्री भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु