टेक शाही | जेठ १४, डोल्पा | महिनावारि प्राकृतिक प्रकिया हो यो लाज नभैइ गर्भको बिषय हो यस बारे खुलेर कुरा गारै भन्ने मुल मन्त्रका साथ आत्मसाथ गर्दै डोल्पा जि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही | जेठ १४, डोल्पा | महिनावारि प्राकृतिक प्रकिया हो यो लाज नभैइ गर्भको बिषय हो यस बारे खुलेर कुरा गारै भन्ने मुल मन्त्रका साथ आत्मसाथ गर्दै डोल्पा जि"/>

2026-09-03 06:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

महिनाबारि दिवस २०१७ भब्य रुपमा मनाइयो परिवर्तन आफैबाट गर्न महिलाहरुलाइ सुझाब


टेक शाही | जेठ १४, डोल्पा | महिनावारि प्राकृतिक प्रकिया हो यो लाज नभैइ गर्भको बिषय हो यस बारे खुलेर कुरा गारै भन्ने मुल मन्त्रका साथ आत्मसाथ गर्दै डोल्पा जिल्लामा भब्य रुपमा महिनावारि सप्ताह मनाइएको छ । महिनावारि सम्बन्धी जानकारि द्धारा बदलिन्छ दुनिया सारा भन्ने मुख्य नारा सहति बृहत र्यालीका गरि महिनावारि सप्ताह्को समापन गरिएको किर्डाक नेपाल डोल्पाका जिल्ला सँयोजक सुरेन्द्र ढकालले जानकारि दिनु भयो । 

महिनावारि हुनु प्राकृतिक प्रकृया भएको भए पनि हाम्रो समाजमा आजका दिन सम्म पनि खुलेर बोल्ने गरेको पाइदैन । हरेक एक छोरी मान्छे महिनावारि हुने र यो प्राकृृतिक प्रकृया भएकोले यो कुनै पनि धर्मसँग  नजोडिने र महिलाले महिनावारि भएको बेलामा उसको खानपान,सरसफाइ,आरम लगायतका बिभिन्न बिषयमा ध्यान दिनु पर्ने जिल्ला खानेपानि तथा सरसफाइ स्वच्छता समन्वय समितिका अध्यक्ष स्थानिय बिकास अधिकारि साग मिश्रले बताउनु भयो । 

डोल्पा जिल्लामा महिलाहरुले महिनावारि भएको बेलामा सरसफाइ र स्वास्थ्यमा ख्याल नँराख्ने गरेको कारण पनि महिलाहरुको पाठेघर खस्ने,रक्तसराव हुने,लगायतका ठुलाठुला समस्या आउने गरेको पाइन्छ । जिल्लाका अधिकाँश गाँउहरुमा महिनावारि भएको बेलामा छुटै कोठामा राख्ने र भान्सा देखि सार्वजानिक सभा सम्मेलनमा पनि खुलेर समाबेश नँहुने गरेको गैर सरकारी सँस्थाहरुको दावी रहेको छ । 

एक महिला अथवा छोरी मान्छेले महिनावारिको बिषयमा घरमा बसेर घरपरिवारसग खुलेर कुरा नँगर्ने अबस्थामा समाजमा त झनै अकल्पनिय कुरा मान्न सकिन्छ । जिल्लामा रहेका सरकारी कार्यालयमा र गैरसकारी कार्यालयमा महिनावारि भएको बेलामा सेनेटरि प्याड परिवतर्न गरि ब्यवस्थापन गर्न सम्मको ब्यवस्था गर्नु पर्ने र परिवर्तन हुदै जाने नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखा डोल्पाका जिल्ला सँयोजक टेकम ओलीले बताउनु भयो । 

महिनावारि सम्बन्धी बिभिन्न जनचेतना मूलक सन्देश लेखेका पर्चा पम्पलेट सहित सयौको सँख्यामा महिला र बिभिन्न कार्यालयका कर्मचरिहरुको उपस्थितिमा दुनै बजारको परिक्रमा गरि महिनावारि सप्ताहको समापन गरिएको छ । आजैका दिन देखि महिनवारि सम्बन्धी खुलेर कुरा गर्न र आफनै घरपरिवारबाटै परिवर्तनको सूरुवात गर्न पर्ने भन्दै प्रमूख जिल्ला अधिकारि केशबराज आचार्यले सबैलाइ अुनरोध गर्नु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही