२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

खप्तड जाऔं, नयाँ वर्ष मनाउ

२०७२, ४ चैत्र बिहीबार ०३:५३

khaptad jaaunभाष्कर के.सी./चैत ४, कञ्चनपुर । सुदूरपश्चिममा पर्यटकीय विकासको लागि मोहित टुर एण्ड ट्राभल्स प्रा.लि.ले खप्तड जाऔं नयाँ वर्ष मनाउ भन्ने नाराका साथ एक हप्ते खप्तड टुर प्याकेज लिएर आएको छ ।

सुदूरपश्चिममा पर्यटकीय मनोरम स्थान धेरै भएको यहाँको पर्यटकीय स्थललाई विश्व सामु चिनाउन सके यसले व्यापार व्यवसाय साथै यहाँको वासिन्दाको आर्थिक उन्नति पनि हुने उद्देश्यका साथ यो खप्तड प्याकेज ल्याइएको हो ।

हामीले यहाँको पर्यटकीय स्थानको प्रचार प्रसार गरी बाह्य तथा आन्तरिक पाहुनाहरुलाई यस क्षेत्रमा ल्याउन यहाँका पर्यटकीय स्थलको जानकारी गराउन सके भारत देखि धेरै भन्दा धेरै पर्यटक भित्रिने वरिष्ट पत्रकार चित्राङ्ग थापाले बताउनु भयो ।

‘हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने त्यसकारण हामीले नै यस क्षेत्रका पर्यटकीय स्थलको प्रचार प्रसार र समर्वद्धन गर्न सके यसबाट स्वदेशमा नैं रोजगार उपलब्ध हुने हुदां युवाहरु विदेशसिनु पर्ने बाध्यता हटने र पाहुनाको सेवाले नै आर्थिक उन्नति हुने हुनाले हामी सबै यस क्षेत्रको पर्यटकीयक स्थलको संरक्षण र समर्वद्धन तर्फ लाग्नु पर्र्ने युवा व्यवशायी परमानन्द भण्डारीले बताउनु भयो । यसै सन्दर्भमा उक्त ट्राभल्स प्रा.लि.ले सुदूरपश्चिमका विभिन्न धार्मिक,सांस्कृतिक,जंगल सफारी, पर्वतीय लगायतका मनोरम दृष्यहरु अवलोकनका लागि विभिन्न प्याकेजहरु समेत ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट