२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

नागरिक संवाद कार्यक्रम सम्पन्न

२०७२, १५ चैत्र सोमबार ११:४९

भाष्कर के.सी., चैत्र १५, कञ्चनपुर । नेपालको संविधान २०७२ का मूलभूत विशेषता र व्यवस्थाहरु सम्बन्धी सोमबार नेपाल कानून समाजद्वारा सञ्चालित नागरिक संवाद केन्द्र महेन्द्रनगरको आयोजनामा नगरिक संवाद कार्यक्रम सम्पन्न भएको छ ।

नेपालको संविधान र अब बन्ने संघिय राज्यको संरचना र सङ्घीयता, राज्यशक्तिको बाँडफाँट, संविधान कार्यन्वन सम्बन्धी जानकारी र त्यसको विशेषताबारे निर्वाचन आयोगका पुर्व निर्वाचन आयुक्त निलकण्ठ उप्रतीले प्रष्ट पार्नु भएको थियो ।

त्यसैगरी संविधानमा सुनिश्चित गरिएको मौलिक हक र कर्तव्य, संविधानमा समेटिएका अन्य व्यवस्थाहरु जनताका अधिकार, महिला अधिकार, दलितका अधिकार आदि सम्बन्धी वरिष्ठ अधिवक्ता सपना प्रधान मल्ले गर्नु भएको थियो ।

उक्त कार्यक्रममा कार्यक्रमको सभापतित्व वरिष्ठ अधिवक्ता थानेश्वर प्रसाद भट्टले गर्नु भएको थियो । भने कार्यक्रम संञ्चालन नेपाल कानून समाज सहजकर्ता भुवन दत्त भट्टले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली