२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बेल्डाँडी स्वास्थ्य केन्द्रलाई एम्वुलेन्स हस्तान्त्रण

२०७२, १६ चैत्र मंगलवार ०४:१४

विमल धामी/चैत १६, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणि क्षेत्र बेल्डाँडी नगरपालिकाको बेल्डाँडी प्रथामिक स्वास्थ्य केन्द्रलाई आज संसदिय ब्यवस्थापन समितिका सदस्य देवान सिह बिष्टले एम्बुलेन्स हस्तान्त्रण गराएका छन् ।

गत आर्थिक बर्षको संसद कोषको बजेट बाट एम्वुलेन्सका लागी १०लाख रकम बिनियोजन गरिएको थियो । आज एक कार्यक्रमका बिच एम्बुलेन्स हस्तान्त्रण गराउँनुका साथै रिबन काटेर एम्बुलेन्स सेवा आजकै मितिबाट सुचारु भएको जानकारी गराउँनु भयो ।

बेल्डाँडी प्रथामिक स्वास्थ्यका प्रमुख सिनियर अहेव गिताराम रिजालले एम्बुलेन्स हस्तान्त्रण गर्दै भन्नु भयो । यो एम्बुलेन्सले बेल्डाँडी नगरपालिकाका ४०हजार नगरवासी लाभाम्वित हुने कुरा जानकारी गराउँनु भयो ।

उनले भने यातायातका कारण अकालमै ज्यान गुमाउँनेको संख्या अव न्युनहुने धारण ब्यक्त गर्नु भयो । यस्तै बेल्डाँडी नगरपालिका नेपाली काग्रेस वार्ड नं. १०का वडा सभापती जनक धामीले भन्नु भयो बेल्डाँडी नगरपालिकाको एक ठुलो सम्पति जोडिएको र यसलाई संरक्षण गर्न सबै नगरवासीहरुको आ–आफ्नो ठाउँबाट ठुलो भुमिका रहेको कुरा बताउँनु भयो ।

उनले भने दैजी बेल्डाँडी सडक खण्डको अवस्था जिण रहेकोले यसमा नेपाली काग्रेसको गम्भीर ध्यानाक्रषण भएको र काग्रेस यो कालो पत्रे गर्नमा कहिलै नचुक्ने कुरा समेत जानकारी गराउँनु भयो । अहिले सडक डिभिजन कार्यालयले ग्रेड गर्नलागेको जानकारी गर्नु भयो ।

हस्तान्त्रण कार्यक्रमका सभापति रहनु भएका नेपाली काग्रेसका नगर सभापति हर्क देव जोशीले भने यो एम्वुलेन्सलाई सहि तरीकाले संचालनमा ल्याउँने हो भने यसै एम्बुलेन्स बाट तमाम एम्वुलेन्स बनाउन सकिने धारण ब्यक्त गर्नु भयो । बेल्डाँडीमा एम्वुलेन्स आएकोले स्थानिय बासीहरुमा खुशी छाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली