2026-07-24 08:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

प्राकृतिक श्रोतको संरक्षणमा सक्रियता बढ्दै

भाष्कर के.सी./चैत १७, कञ्चनपुर । राष्ट्रिय महत्व तथा संवेदनशिल जलाधार क्षेत्रमा रहेका अथवा उप जलाधार क्षेत्रमा रहेका ताल तलैया र नदी नालाहरुमा हुने भू–क्षयीकरण घटाउदै पानीको मात्रा गुणस्तर सुधार ल्याउने उद्देश्यका साथ कञ्चनपुर भिमदत्तनगर पालिकामा वन तथा भू–संरक्षण मन्त्रालय भू– तथा जलाधार संरक्षण विभाग जिल्ला भू–संरक्षण कार्यालयको २०७२ आसोज १० गते स्थापना गरिएको थियो ।

भू–संरक्षणका लागि विभिन्न तालहरुमा पानीको मुहान, पोखरी संरक्षण, विरुवा उत्पादन, गहताडीमा उपजलाधार योजना तर्जुमा, ३४ उप जलाधारहरु प्राथमिकरणमा, खोला किनारा संरक्षणमा, क्षतिग्रस्त भूमि पुनरुत्थान, भिनपामा साझेदारी भूसंरक्षण र बेतकोट विपन्न वर्गकोलागि आय मूलक संरक्षण कार्य आदि आव. ०७२/०७३ मा गर्ने गरि स्वीकृत भएको छ ।

जसको लागि रु. ७१ लाख ३० हजार बजेट छुट्याएको जसमा रु.६लाख ३७ हजार खर्च भैसकेको छ । साथै राष्ट्रपति चुरे तराइ मधेस संरक्षणकार्यका लागि भू–स्खलन रोकथाम, गल्छी, पहिरो तगा खहरे रोकथाम, पानीको मुहान संरक्षण नदी तथा खोला किनार संरक्षण बायोइन्जिनियरी, सर्विक्षेत्र तालतलया संरक्षणका र नदी उकास जग्गा संरक्षणका लागि रु ३९लाख९८ हजार छुटयाइएकोमा रु ९लाख ३१ हजार खर्च भैसकेको व्यहोरा जिल्ला भू–संरक्षण अधिकृत गंगा दत्त जोशीले बताउनु भयो ।

बि.सं.२०३१ श्रावण १४ गते बाट शुरु भएको वन तथा भू–संरक्षण मन्त्रालय भू–तथा जलाधार संरक्षण विभाग हाल सम्म ६१जिल्लमा सेवा दिदै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक