९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

भोट माग्दै सुदूरपश्चिमका छोरा

१८ चैत्र २०७२, बिहीबार ०१:३४

Aryan Thakuriभाष्कर के.सी । चैत्र १७, कञ्चनपुर । माघको पहिलो साताबाट सुरु भएको कान्तिपुर मोडेल एजेन्सीले देश व्यापी रुपमा गरेको खुल्ला एकल गायन प्रतियोगितामा सबै सहभागीलाई पछाडी पार्दै फाइनलमा पुगेका सुदूरपश्चिमेली युवा अहिले भोट माग्दै कञ्चनपुर पुगेका छन् ।

बेल्डाँडी नगरपालिका १ घर भई हाल भिमदत्त नगरपालिका स्थित बसपार्कमा वसोबास गर्दै आई रहेका होटल व्यवसायी नरेन्द्र बहादुर शाहीका छोरा आर्यन ठकुरीले आफ्नो पहिलो स्थान हासिल गर्न सुदूरपश्चिम लगायत नेपाल भरिबाट एसएमएसमा अधिक भन्दा अधिक भोट पाई विजय हुने लक्ष्य राखेको बताँउछन् ।

ठकुरीले यही चैत्र २७ गते हुने फाइनलमा गायन सँगै भोटको पनि निकै महत्व हुने हुनाले अहिले पनि भोटिङ्ग खुल्ला रहेकोले चैत्र २७ गते सम्म व्यापकरुपले आफुलाई एसएमएस बाट भोट प्रदान गरि जीताउन सहयोग गरि दिन अपिल गरेका छन् । भोटकालागि केएमए ? श्र ७ टाइप गरि ४२४३ मा पठाउनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता