पुस्कर महत । जेठ १६, सिंगटी। प्राकृतिक प्रकोपमा परी हराएका तथा घाइते भएका व्यक्तिहरुको खोज तथा उद्धार सम्बन्धि क्षमता विकास तालिम आज दोलखाको सिँगटीमा सम्पन्न भएको छ । 

प्रकोपमा परी विचलित समुदायको खोजी तथा उद्धारका साथै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस्कर महत । जेठ १६, सिंगटी। प्राकृतिक प्रकोपमा परी हराएका तथा घाइते भएका व्यक्तिहरुको खोज तथा उद्धार सम्बन्धि क्षमता विकास तालिम आज दोलखाको सिँगटीमा सम्पन्न भएको छ । 

प्रकोपमा परी विचलित समुदायको खोजी तथा उद्धारका साथै"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

खोज तथा उद्धार तालिम सम्पन्न

१६ जेष्ठ २०७४, मंगलवार १४:४२

पुस्कर महत । जेठ १६, सिंगटी। प्राकृतिक प्रकोपमा परी हराएका तथा घाइते भएका व्यक्तिहरुको खोज तथा उद्धार सम्बन्धि क्षमता विकास तालिम आज दोलखाको सिँगटीमा सम्पन्न भएको छ । 

प्रकोपमा परी विचलित समुदायको खोजी तथा उद्धारका साथै प्राथमिक उपचारमा समेत स्थानियलाई नै सक्रिय बनाउने उदेश्यले संचालन गरिएको तालिम आज सम्पन्न भएको हो । तालिममा बाढि, पहिरो, भु–कम्प, चट्याङ, आगलागी जस्ता प्रकोपहरुमा परि विचलित भएका व्यक्तिहरुको खोजी तथा विपदबाट प्रभावितहरुलाई पु¥याउन सकिने प्राथमिक उपचार सहयोग जस्ता विषयलाई लक्षित गरी प्रशिक्षण दिइएको नेपाल रेडक्रस सोसाइटी धनगडी शाखाका प्रशिक्षक सिताराम जोशीले जानकारी दिए । सामुदायिक विकास मंचले दोलखामा संचालन गरेको “प्रयास” परियोजनाका संयोजक गोपाल कृष्ण बस्नेतका अनुसार आफैँ जोखीममा रुमालिएर अरुको खोजी तथा उद्धारमा सक्रिय हुन विशेषत युवाहरुलाई तालिम प्रदान गरिनु उपयुक्त हुने भए पनि केही युवा अवस्था पार गरिसकेका व्यक्तिहरु समेत सहभागि भएर उत्सुक्ताका साथ तालिम लिएको जनाइएको छ । युरोपेली समुदायको मानविय सहायता विभाग ९ईको० को आर्थिक सहयोग तथा ह्याण्डिक्याप इन्टरनेशनलसँगको साझेदारीमा सञ्चालन गरिएको तालिम सामुदायिक विकास मञ्च नेपाल मार्फत सञ्चालन भइरहेको विपद जोखिम न्युनिकरण “प्रयास” परियोजनाले सञ्चालन गरेको हो ।

तालिममा प्राप्त ज्ञानलाई प्रशिक्षार्थीहरुले प्रयोगात्मक विधिबाट समेत प्रस्तुत गरेका थिए । तालिमलाई धनगडि र भक्तपुर जिल्ला रेडक्रस शाखाका प्रशिक्षकहरुले सहजिकरण गरका हुन् । तालिममा साविकको लादुक र लामिडाँडा गाविसमा सञ्चालन भइरहेको विपद जोखिम न्युनिकरण “प्रयास” परियोजनाको खोज तथा उद्धार कार्यदलका ४० जना सदस्यहरुको सहभागिता रहेको आयोजकले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का