2026-09-19 12:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सिविन नेपालद्धारा विपन्नमा परेकी युवतीको उद्धार

विमल धामी/जेठ १८, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा अधिकांस आदीवासी जनजाति समुदायको बाहुल्यता रहेको क्षेत्र मानिने गरिन्छ । 

यहाँ आदीवासी जनजातिहरु मध्येमा पनि कोही कोही ठुला ठुला जमिनदार रहने गरेका छन् भने कोही कोही अहिले खाएर साझ के खाउँ भन्ने परिवार पनि रहेका छन् । जसमध्ये बेलौरी नगरपालिका वडा नं. ४ बस्ने सुब्बा राना(७०)को परिवार पनि एक परिवार हो । 

यिनी विगत ३० देखि यहाँ बस्दै आएका छन् । हिजोका दिनमा साहु, ठुला बडाका हलिया बस्दै आएका रानाको अहिलेको स्थीति एक दमै दैयनीय रहेको छ । बिभिन्न स–संस्थाहरुले यस्ता बिपन्न परिवारलाई सहयोग गर्दै आए पनि यिनको परिवारमा अहिले सम्म कसैको ध्यान पुगेको छैन् । 

रानाको ९ जनाको परिवार रहेको छ जसमध्ये २ छोरा र ५ छोरी रहेका छन् । जेठा छोरो राम बहादुर रानाको मानसिकता कमजोर रहेको छ । ३ छोरी मध्ये काईली छोरी रामबेटी राना (१७) लाई छोरी भएकै कारण घरपरिवार बाट पनि बिभेद गरिने गरेको रहेछ । 

सिविन नेलाल की बालिका अधिकार सहजकर्ता दिपा जोशीले भेटे पछि यिनका बारेमा आफ्नो संस्थामा कुरा राखेपछि सिविन नेपालले थ्री एन्जील्स संस्था संग सम्र्पक राखे पछि थ्री एन्जील्स संस्थाले उनलाई शिपमुलुक तालिमका लागि हालसालै पोखारा पठाएको छ । यसरी गरिब, बिपन्न, असाय, बाल बालिकाको क्षेत्रमा सिविन नेपाल र थ्री एन्जील्स संस्था काम गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता