२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

पुख्यौली औजारले राडीपाखी बुन्दै

२०७४, १८ जेष्ठ बिहीबार ११:४५

दान बहादुर बुढा/जेठ १८, मुगु । गाँउकी भागी लामा पुख्यौली औजार बाटै राडीपाखी बुनेर बिक्री गर्ने गरेका छन्  आधुनिक औजारको प्रयोग बिना परम्परागत काठ र निगालोको सामान्य औजार प्रयोग गरि लामाले राडीपाखी बुन्छन् । पुख्यौली औजारले समय धेरै लाग्ने झनझट बढी हुने गरेको छ ।

‘‘नया“ औजार कस्तो हुन्छ भन्ने थाहा छैन बोहोराले भने यही जिजु बाजेले प्रयोग गर्दै आएको औजारले राडीपाखी लिउ,फेरुवा,मफलर,कोटपाखो,दउरासुरुपाल, बुन्ने गरेका छौ । पुरानै औजारले राडीपाखी बुन्न बानी परिसक्यो पुरानै औजारले प्रयोग गरे पछि समय धेरै लाग्ने फाईदा कमहुने सामान्य १ दिनमा मजदुरी गनेको प्रति खिन १ हजार ज्याला पाउछन ५,६ दिन लाएर १ मफलर बनाईन्छ भने एक मफलरको १ हजार मूल्य र्पछ, राडीपाखी बुन्न समय धेरै लाग्ने फाइदा थोरै हुने  ।

एउटा राडीपाखी, लिउ फेरुवा ३ हजार ५ सय देखि ४ हजार ५ सय सम्म बिक्री गर्दा १ हजार फाइदा हुने गरेको छ आघुनिक औजार भएको भए समय कम लाग्ने,छीटा छरीते हुने बढी उत्पादन गर्न सकीने भागी लामाको रहेको छ ।

भेडाबाख्रा बाट उन निकाल्ने, उक्त उन हातले केलाएर पुरानै सिप बाट उन कातेर राडीपाखी बुन्ने गरेका छन् । जनचेतनाको अभावका कारण राडीपाखी बुन्न आधुनिक औजार प्रयोग गर्नु पर्छ भन्ने ज्ञान छैन् । मुगु जिल्लाको मुगु ,दोल्फु,माग्री,मुन्दु, बाम, मह, कोटीला, झयारी, घुइर, रोवा, सोभा,सेरी खमाले, तल्ललेख लगायत गाउ“बस्तीका स्थानीयले पनि भेडाबाख्राको उन बाट राडीपाखी बुन्न परम्परागत औजार नै प्रयोग गर्दै आएका छन् । 

आधुनिक औजार किन्ने मह“गो मुल्य पर्ने भएकोले राडीपाखी बुन्ने पुरानै औजार प्रयोग गर्ने गरेका छन् । ब्यक्तिगत रुपमा मेसिन किन्न ५० हजार देखि १ लाख सम्म मुल्य पर्ने घरेलु तथा साना उद्योग कार्यालय बाट अनुदानमा औजार लिन फर्म दर्ता राजश्व कार्यालय बाट प्यान नम्बर लिनु पर्ने झनझटीलो समस्या हुने गरेको छ । 

पुख्याउलि औजार बाट बनाउने राडीपाखी,मफल,दौरासुरुवाल,कोट,लिउ फेरुवा जस्ता बस्तुहरु बनाई जिबन निवाह गरीरहेका थिए भने पछिल्लो समयमा बजारमा तयारी रेडीमेड कपडाहरुले उन बाट बनेका सामाग्री बस्तुहरु लोप हुने भएको हुदा मुगु बासीको आम्दानि मा बृद्घि हुने लोप बाट जोगाउनको लागी महीला तथा बालबालीका कार्यालयले ३ ९० घण्टे पुख्याउनी औजारबाट भेडा बाख्राबाट पाईने सामाग्री र बस्ते बनाउनको लागी तालिम दिईएको  महिला थता बाल बालीका कार्यालय मुगुका प्रमुख हसिना प्रसाद सुबेदीले जानकारी दिएकी छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ