७ मंसिर २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीमा १४ बर्षीय बालिकाद्वारा आफ्नै घरमा झुण्डीएर आत्महत्या

१९ जेष्ठ २०७४, शुक्रबार ०८:१६

सरोज यादव/जेठ १९, सर्लाही । सर्लाहीमा एक वालिकाद्वारा आफ्नै घरमा झुण्डीएर आत्महत्या गरेकी छन्  ।  

जिल्लाको फरहदवा गाविस हरैया वडा न. २ कि नागेन्द्र रामको छोरी १४ बर्षीय रानी राम बिहिबार बेलुकी ४ बजे आफ्नै घरको छानामा झुन्डेर आत्महत्या गरेको प्रहरिले जनाएको छ । 

उनको हत्या वा आत्महत्या के हो भन्ने बारे प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । शबलाई पोस्टमार्ट्मका लागि जिल्ला अस्पताल सर्लाही लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेलाई समाप्त पार्न अनेक प्रपञ्च भइरहेका छन् : शंकर पोखरेल स्वास्थ्य सेवा ऐन ल्याउने मन्त्री पौडेलको तयारी एमाले नेताको गुनासो : प्रधानमन्त्री ओ‌लीविरूद्ध भ्रम फैल्याइयो कोटेश्वर क्षेत्रमा दुर्गा प्रसाईं समूहको प्रदर्शन पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु सुदूरपश्चिम रोयल्सको आइकनिक खेलाडीमा वसन्त खत्री एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा माओवादीका दुई नेताले कम्बोडिया भ्रमण रद्द एमाले जागरण सभाको र्‍याली भद्रकालीबाट प्रारम्भ आईपीएल १४ मार्चदेखि सुरु हुने नेपालले प्राप्त गरेको क्रेडिट रेटिङ्ग सन्तोषजनक छ: अर्थमन्त्री पौडेल एमालेमा जग्गा दान विवाद : न्यायाधीश चुँडाल र सुवेदीको इजलासमा रिटमाथि सुनुवाइ हुँदै छायाङ्कनको अन्तिम तालिकामा ‘बलिदान’ आज कुन फलफूल तथा तरकारीको मूल्य कति ? आज शुक्रबार पनि बढ्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार? अन्तर्राष्ट्रिय उडान गर्ने ११ वटा एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर गयो भूकम्प जागरण सभाका नाममा आज एमालेले शक्ति प्रदर्शन गर्दै शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ? आजको मौसम : देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहने