२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

संस्कृति रक्षा दौड प्रतियोगिता सम्पन्न

१ बैशाख २०७३, बुधबार ०१:०५

Doti news

भाष्कर के.सी । बैशाख १, कञ्चनपुर । शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए संस्कृति हराउछ, संस्कृति हराए पहिचान हराउछ, पहिचान हराए राष्ट्र हराउछ भन्ने मुल नाराका साथ नयाँ वर्ष २०७३ सालको उपलक्ष्यमा हिन्दु स्वयंसेवक संघ नेपाल कञ्चनपुरले हरेक वर्ष गर्ने संस्कृति रक्षा दौड प्रतियागिता मंगलबार सम्पन्न गरेको छ ।

हिन्दु धर्मको संरक्षण गर्नु र विक्रम संवतको महत्व तथा यसको संरक्षण गर्न उक्त प्रतियोगिता गरिएको नगर सचिव उमेश प्रसाद जोशीले बताउनु भयोे । सो प्रतियोगिताकालागि प्रथम, दितीय तृतीय र सान्त्वना गरि क्रमशः रु.७,०००, रु.५,०००, रु.३,००० र रु.५००।– नगद पुरस्कार राखिएको थियो ।

मंगलबार भएको ७ कि.मि.दौड प्रतियोगितामा ५०० जनाले भाग लिएको उक्त दौडमा भारतिय सेनामा कार्यरत राइफलमेन बेतकोट नगरपालिका–५सुन्दरपुरका रविन्द्र कुवंर प्रथम भएका छन् । द्वितिय उपेन्द्र उराँव जो नेपाली सेनामा कार्यरत छन् त्यसै गरी तृत्तिय हुनेमा अर्जुन गिरी रहेका छन भन राजेन्द्र ठगुन्ना र चक्र मल्लले सन्तवना पुरुस्कार हात पार्न सफल भएका छन् ।

कार्यक्रमको सभापतित्व कार्यक्रमका संयोजक विवेक राज जोशीले गर्नु भएको थियो, प्रमुख अतिथिमा बलिवुडका फिल्म स्टार तथा महाभारत धारावाहीका युधिष्ठर गजेन्द्र चौहानले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता