2026-06-30 12:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सुदूरपश्चिमका तारा आर्यन ठकुरी

Aryan Thakuri

विमल धामी । बैशाख १, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिका–१बस्ने नरेन्द्र शाही ठकुरीका होनहार सपुत सुदूरका नवप्रतिभाशाली गायन आर्यन ठकुरी बिगत ५ बर्ष देखी काठमाडौको गुरुकुल शास्त्री संगितमा अध्यनरत गदै अहिले कठमाडौँमा कान्तिपुर मोडेल एजेन्सीले देशब्यापी रुपमा आयोजना गरेको न्यमिभल क्तबच खुल्ला एकल गायन प्रतियोगितामा पहिलो पटक फाईनल राउण्डमा पुग्न सफल भएका छन् ।

सुदूरको छोरो यसरी गायन क्षेत्रमा पहिलो पटक फाईनल राउण्डमा पुग्दा सुदूरपश्चिम वासीहरुका लागी खुसीको खबर त हो नै वहाँलाई अहिले तपाँईको भोट र मायाँको खाचो छ । तपाँईहरुले मायाँ गरेर वहाँलाई बिजयव बनाई दिनु भयो भने सम्पुर्ण सुदूरपश्चिम बासीहरुको लागी खुसीको खवर हुनेछ । बेल्डाँडी वासीहरुमा कला गला नभएको होईन तर अवसरबाट सधै बन्चित भएका आर्यन अहिले युद्ध मैदानमा युद्ध जित्नको लागी तपाँईको सहाराको पर्खाईमा बसेका छन् । त्यो युद्ध मैदानमा युद्ध जिताउँन सुदूरपश्चिम वासीहरुको अति सहयोगको अपेक्षा गरिएको छ । “उनि भन्छन् मेरो जित भनेको सुदूरपश्चिमको जित हो त्यसैले मलाई एस एम एस द्धारा विजय गराउँनु सुदूरपश्चिम वासीहरुको हातमा भरपरेको बताए ।”

उनले भने- ‘मलाई भोट दिनको लागी बैसाख ४ गते बिहान १०बजे सम्म दिन सक्नु हुन्छ । मलाई एस एम एस गर्ने तरिका यसप्रकार रहेको छ । एस एम एसका लागी प्ःब् कउबअभ ठतय कभलम द्धद्दद्धघ मा गर्दा मेरो खातामा मत थपिने छ । उनले भने मैले देखाउँने कला र गला देखाईसके अव तपाँईहरु उठाउँनु होस मोवाईल गर्नु होस एस एम एस सुदूरपश्चिमलाई जिताउनु होस ।

यसरी सुदूरका कला र गला भएका होनहार सपुतलाई हामीले कतिको सहयोग गर्ने भन्ने सोच्न जरुरी छ । तपाँईको एक मात्र एस एम एसले वहाँको जित पक्का भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ