२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

गोल्डेन स्टार आर्यन ठकुरी

२०७३, ६ बैशाख सोमबार १३:३०

विमल धामी/बैशाख १, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिका–१बस्ने आर्यन ठकुरी अहिले कठमाडौँमा कान्तिपुर मोडेल एजेन्सीले देशब्यापी रुपमा आयोजना गरेको गोल्डेन स्टार खुल्ला एकल गायन प्रतियोगिताको उपाधि जित्न सफल भएका छन् ।

सुदूरको छोरो यसरी गायन क्षेत्रमा पहिलो पटक नेपालकै तारा बन्दा सुदूरपश्चिम वासीहरुले खुसी मनाएका छन् । नेपालकै तारा ठकुरीले एसएमएसबाट जम्मा ५ लाख २० हजार मत ल्याएका हुन भने प्रतिद्धन्दीलाई ७५ हजार मतले पछाडी पार्दै बिजय हुनुभएको छ । गोल्डेन स्टार बन्नु भएका आर्यन ठकुरीले १ लाख नगद पुरुस्कार सहित ट्रफी हात पारेका छन् ।

गोल्डेन स्टार बन्न सफल भएका ठकुरीले आफुलाई भोट दिने सम्पुर्णलाई धन्यवाद दिदै भने यो जित सुदूरपश्चिम वासीहरुको हो । उनले भने मलाई मायाँ गर्ने देश बिदेशमा बस्नु भएका आफन्त, ईष्ठमित्र साथी भाईहरु प्रति आभार प्रकट गर्दै धन्यवाद दिनु भयो ।

बेल्डाँडी वासीहरुमा कला गला नभएको होईन तर अवसरबाट सधै बन्चित भएका आर्यन अहिले युद्ध मैदानमा युद्ध जितेपछिको खुसीमा रमेका छन् । त्यो युद्ध मैदानमा युद्ध जिताउँन सुदूरपश्चिम वासीहरुको अति सहयोग रहेको बताए ।

उनले भने आफुले सोचे भन्दा बढी मत पाएको प्रति यो गुन कलिलै नभुल्ने बताउनु भयो । ठकुरी नेपालकै स्टार बने पछि बेल्डाँडी वासीहरुले खुसी मनाएका छन् । एक स्थानिय मिलन ठकुरीले भने यस्ता कला गला भएकालाई राज्यले पनि संरक्षण गरे हामी नेपालीको पहिचान रहने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला