2026-09-19 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

खेलाडीहरुको संघर्षमा आधारित चलचित्र ‘‘मिसन खेलाडी’’को च्यारटी सो

भाष्कर के.सी । बैशाख ९, कञ्चनपुर । आफ्नो जीवनको लामो समय खेलमा विताएका एक खेलाडीले खेल संघै संघर्ष र राजनीति कसरी खेलिन्छ खेलाडीको जीवनमा भन्ने वृतान्त सबै कुरा लाई चलचित्र मार्फत सम्पुर्ण दर्शक माझ एउटा खेलाडीको संघर्ष मा आधारिता पठकथा लिएर आएका छन् ।

२२ वर्ष सम्म कँराते खेलमा लागेका खेलाडी निरन्जन थापाले राष्ट्रिय खेलाडीहरुको अत्यन्त पिडादायी कथामा आधारित चलचित्र “मिसन खेलाडी” लिएर आएका छन् । सिन्धुपलाञ्चौक र काठमाण्डौको सेरोफेरोमा छायांकन गरिएको उक्त चलचित्रका निर्माता ज्योती थापा र सुशिल शाही रहेका छन् भने निर्देशकमा निरञ्जन थापा आफै रहनुभएको छ । कलाकारको मुख्य भुमिकामा पनि थापा आफै र सुष्मा कार्की रहनु भएको छ ।

सानै उमेर देखि चलचित्र बनाउन शौखिन थापाले स्थानीय स्तरमा कञ्चनपुरमा उनको अगंरक्षक नामक चलचित्र बनाएर फिल्म दुनियामा होमिएका थापाले संघर्षको केहि वर्ष नायक नायिकाको स्टण्टमेन भएर पनि खेल्नु भयो । यसरी थुप्रै फिल्ममा आफनो योगदान दिएका थापाले खेल जिवनमा आधारित मिसन खेलाडीको रिलीज यही पुष ३ गते काठमाण्डौका हलहरुमा गर्नु भएको थियो ।

यही चलचित्रलाई बैशाख ११ गते १० बजे विहान सेती महाकाली टाकिज मा च्यारटी सो गर्न लागेको थापाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई