९ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरका जिशिअ माथि कालोमोसो दलेर हातपात गर्ने समुहका एक जना पक्राउ

१८ बैशाख २०७३, शनिबार १५:३६

बैशाख १८, कञ्चनपुर | कञ्चनपुरका जिल्ला शिक्षा अधिकारी श्यामसिँह धामीमाथि कालोमोसो दलेर हातपात गर्ने समुहका एक जना पक्राउ परेका छन् ।

शिक्षा अधिकारी धामीमाथि कालोमोसो दलेर हातपात गर्ने समुहका २० बर्षीय बिष्णु थापालाई प्रहरीले कञ्चनपुरकै बाईसे बिचवा गाविस क्षेत्रबाट पक्राउ गरेको हो । प्रहरी नायव उपरीक्षक केदार खनाल नेतृत्वको टोलीले महेन्द्रनगरको लिटिलबुद्ध एकेडेमी उच्च माविमा कक्षा ११ मा अध्ययनरत थापालाई बाईसे बिचुवाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कालोमोसो दल्ने अर्का व्यक्ति विष्टको खोजी भइरहेको प्रहरीले बताएको छ । बैसाख १३ गते जिल्लाका विविध शैक्षिक गतिविधि सम्बन्धि बैठक चलिरहेका बेला कालोमोसो लगाएर हातपात गरेको शिक्षा अधिकारी धामीले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल खेल्न नेपाल आइपुगे काठमाडौं गुर्खाजका माइकल लेभिट हिरासतबाट दुर्गा प्रसाईँको पत्र, लेख्छन्- प्रमाण सत्य हो, कम्बोडिया लगानीबारे छानबिन गरियोस् गेस्ट हाउसमा दम्पत्तीको शव फेला, क्यानडाबाट दुई वर्षपछि शनिबार मात्रै फर्किएका थिए मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने मस्क रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दाको पेशी न्यायाधीशद्वय फुयाल र ढकालको संयुक्त इजलासमा आज तोलामै १७ सयले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो मलेसियाका पेट्रोल पम्पहरुमा काम गर्न विदेशी कामदारलाई खुला अनुसन्धानको म्याद सकिएकाले आज फेरि रविलाई कास्की अदालत उपस्थित गराइँदै नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता लिइँदै आजदेखि धरहरा चढ्दा शुल्क लाग्ने विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै हेर्नुहोस आइतबारको विदेशी मुद्राको विनिमय दर ! देशको यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना कर्मचारीहरुलाई हिमाली जिल्लामा आउन सहज र अभिप्रेरित गर्न जरुरी प्यालेस्टाइनमाथिको आक्रमण रोक्न माग गर्दै काठमाडौंमा प्रदर्शन चीनमा गएको ठूलो र आश्चर्यजनक हिमपहिरो जसको दृश्य नाटकीय देखिन्छ नवलपुरमा आज बिहान गैँडाको आक्रमणबाट एक जनाको मृ-त्यु प्रधानमन्त्री ओलीका बुबा मोहनप्रसाद ओली अस्पताल भर्ना विश्व शान्तिका लागि बौद्ध दर्शन पारस्पारिक हित लागि अपरिहार्य सेतु बन्नसक्छ: उपाध्यक्ष घिमिरे गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दीगो रुपमा हुन्छ : मन्त्री पाण्डे