जेठ २५, नुवाकोट | विदुर नगरपालिका–८ बगुवामा करेन्ट लागेर आज एक वृद्धाको ज्यान गएको छ ।
आफ्नै घरछेउमा लत्रिएको विद्युतीय तारबाट करेन्ट लाग्दा ७४ वर्षीया "/>
आफ्नै घरछेउमा लत्रिएको विद्युतीय तारबाट करेन्ट लाग्दा ७४ वर्षीया "/>
जेठ २५, नुवाकोट | विदुर नगरपालिका–८ बगुवामा करेन्ट लागेर आज एक वृद्धाको ज्यान गएको छ ।
आफ्नै घरछेउमा लत्रिएको विद्युतीय तारबाट करेन्ट लाग्दा ७४ वर्षीया मैजम तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । नयाँ बनाएको घर नजिकै घाँस काट्न लाग्दा तारमा छोएर करेन्ट लागी गम्भीर घाइते भएका तामाङको उपचारको क्रममा जिल्ला अस्पताल त्रिशूलीमा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस