2026-06-27 08:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

यस्तो पनि समाचार

प्रदिप रार्इ , मलेसिया,२५   जेठ / भनिन्छ मायामा सबथोक जायज हुन्छन । मर्नेदेखी मार्नसम्म यस्तैको भीडमा नाम नबताउने शर्तमा एकजना प्रेमीले प्रेमीका बिरुद्द कदम उठाउने भएका छन । आफुलाई आफ्नै प्रेमीकाले बिनाकारण सोझोपनको नाजायज फाईदा उठाई विभिन्न झुठा आरोप लगाएर विदेशमा भएको बेला अर्कैसँग विवाह गरेर बर्बाद पारेकाले प्रेमीका बिरुद्द त्यस्तो कदम सुरुवात गरेको बताउनुभयो ।

आफ्नो र प्रेमीकाको सम्बन्धको बारेमा प्रेमीकाको परीवारमा जानकारी गराए पनी प्रेमीकाले नै हैन भनेर अरुसँगनै परिवार बिरुद्द गएर विवाह गरेपछि आफुलाई त्यस्तो कार्य गर्न बाध्य भएको उनको भनाई छ । २०७० असार ३१ गते सँगैमर्ने बाच्ने कसम खाएर मलेसिया आएका प्रेमीलाई बिना कारण तुच्छ र अपमान गरी अर्कैसँग विवाह गरेर गएपछि यस्तो कदम चाल्नु परेको उनले बताए । बिगत ३ वर्षयता माया प्रेम गरिरहेका प्रेमीकाले यस्तो गरेपछि उनी ड्युटी नजाने र गएपनी मानसिक रोगीको जस्तो ब्यावहार देखाउने गरेको उसको साथीले बताए ।

३ बर्षको सम्झौता गरेर विदेश आएका उनी प्रेमीकाले नै धोका दिए पछि नेपाल जाने तयारीमा छन । नेपाल गएपछि प्रेमिका बिरुद्द समाज राखेर छलफल गर्ने र समाजले पनी नभए कानुनी बाटो अँगाल्नको लागी सम्बन्धीत ठाउँमा उजुरी गर्ने उनले गुनासो गरे । प्रेमीका बिरुद्द लाग्नको लागी ठोस प्रमाणहरु समेत प्रशस्त रहेको उनले बताए ।

पछिल्लो समय प्रवासमा रहेका नेपालीहरु आफ्नै श्रीमती धन सम्पत्ती लिएर अरुसँग नै विवाह गरेर जाने,छोरा,छोरीको बिचल्ली हुने कारणले सयौ प्रवासमा नै बतासिएका छन । यस्तै युवाहरु भने प्रेमीकाले धोका दिए पछि आत्माहत्या गर्ने,कुलतमा लाग्ने गरेका छन । एकवर्षयता मलेसियामा मात्र दर्जनौ भन्दा बढी नेपाली माया प्रेममा धोका खाएर आत्माहत्या गरेको पाईएको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी