दान बहादुर बुढा/जेठ २६, मुगु । 'खुल्ला दिशा मुक्त गर्नुछ, २०१७ भित्र सक्षम र जिम्मेवार छ हाम्रो नेतृत्व' भन्ने मुल नाराका साथ २०७४ जेठ २२देखी २८ गते सम्म सन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दान बहादुर बुढा/जेठ २६, मुगु । 'खुल्ला दिशा मुक्त गर्नुछ, २०१७ भित्र सक्षम र जिम्मेवार छ हाम्रो नेतृत्व' भन्ने मुल नाराका साथ २०७४ जेठ २२देखी २८ गते सम्म सन"/>

2026-10-27 04:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

आनिबानी परिवर्तनका लागी दर्जनौ बस्तीमा सरसफाई सामाग्री बितरण


दान बहादुर बुढा/जेठ २६, मुगु । ‘खुल्ला दिशा मुक्त गर्नुछ, २०१७ भित्र सक्षम र जिम्मेवार छ हाम्रो नेतृत्व’ भन्ने मुल नाराका साथ २०७४ जेठ २२देखी २८ गते सम्म सन्चालन हुने सरसफाई सप्ताहको अवसरमा मुगुको स्थानीय सस्था हिमाली ग्रामीण यूवा समाज विकास केन्द्रले मुगु जिल्लामा रहेका सरसफाइ सप्ताहको अवसरमा मानिसको व्यक्तिगत सरसफाईमा आनिबानि परिवतनको लागी दर्जनै बस्तीमा बाल्टी, फिल्टर तथा सरसफाई सामाग्री भएको हाईजिनिक किट लगायत सामाग्रीहरु बितरण गरेको छ ।

जिल्लामा रहेका गरीब दलित तथा विपन्न बस्तीका मानिसहरुले हात मुख नधुई खाने र सरसफईमा ध्यान कम भएको हुदा सरसफाईकै कमिका कारण लाग्न सक्ने बिभिन्न सरुवारोगहरुको रोकथाम गरी नियमित सरसफाई गर्ने बानि बसाल्लनकोलागी मुगु जिल्लामा रहेकोभामबाडा, कार्कीबाडा, झयारी, बिस्टबाडा, सिगाडी, बालै, तलिबालै, तुम, माथी तुम, साहाखोला, ढुम गाँउमा रहेका ३ हजार घरघुरीमा हाईजिनिक किड १ हजार ५ सय थान र, पानिराख्ने बाल्टीन ३ हजार थान र २५ वटा विद्यालयमा सुद्द पिउने पानीका लागि फिल्टर बितरण गरेको छ ।

पूर्ण सरसफाईको प्रवद्धन, व्यक्तिगत सरसफाईमा बानीको विकासका लागि हामलिे यूनीसेफ नेपालको सहयोगमा दलित तथा विपन्न वस्तीका ३००० घरधुरीलाई बाल्टी, १५०० घरधुरीलाई हाईजिन किट र २५ वटा विद्यालयमा सुद्द पिउने पानीका लागि फिल्टर वितरण गर्ने लक्ष्य राखी बाल्टी, हाईजिन किट तथा फिल्टर वितरण गरिएको हिमाली गा्रमीण युवा समाज बिकास केन्द्रका अध्क्षय मिन बहादुर रावलले बताएका छन ।

रावलका अनुसार अशिक्षित गरीबि दलित बिपत्न पछि परेका जनताहरुको बानि बिकासको परिर्वतन गर्नको लागी ४ बाट लुगा धुने साबुन, ४ बटा नुहाउने साबुन, २ बटा ताबेल,लुगा सुकाउने डारी,४ थान नङ्गकट, ५ बटा बुरुस, लेडीड पेन्टी २ थान, महिनाबारी भएको बेला प्रयोग गर्ने सेनेटरी प्याट, २ थान प्यान्टी, १ थान साबुन राख्ने डीब्बा, २ थान कोलगेट, लगाएतका सामान बितरण गरेको बताएका छन । 

स्थानिय गरीब,दलीत बिपत्न र्बगका ब्यातिmहरुले सरसफाईको सामाग्रीहरु पाएपछी खुसीहुदै यी सामाग्रीहरु पाएकोका खुसीहुदै दिएको सामान सकिएपनि हामी नियमित प्रयोग गरीरहने भन्दै खुसीभको ढुम गाँउकी स्थानिय बासी खुम्मेनि बिकले बताएकी छन ।

देश ब्यापी सरसफाई चलिरहेको समयमा मुगु जिल्लामा रहेका सरकारी गैर सरकारी सघ सस्था हरुले आ–आफ्नो बिभिन्न कार्या गदौ आईरहृका छान भन हिरीसडेका सस्थाले हिजा आज २ हजार देखी ३ हजार घर घरीमा रहेका बिभिन्न बिपत्न गरीव दलित लगाएत अन्य समुदायका मानिसहरुलाई बाल्टीङ्क,लगाएत बिभिन्न सरसफाईका सामाग्रीहरु बितरण गरेको जिल्ला बिकास समितिका प्रमुख तथा जिल्ला स्वास्थ्य समनय समितिका सभापति बिजय राज पौडेलले बताएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने