१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङ जिल्लामा भाईरल ज्वरोका विरामीहरुको संख्यामा वृद्धी

१५ भाद्र २०७२, मंगलवार ०५:१६

डिवि विष्ट/भदौ १५, बझाङ । बझाङ जिल्लामा भाईरल ज्वरोका विरामीहरुको संख्या बढेको छ ।

जिल्लामा गर्मी बढे संगै भाईरल ज्वरोका विरामीको संख्या बढेको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ । सुदुरपश्चिमाञ्चल विद्या निकेतन बोडीङ कुलमा मात्रै १३ गते ११ जना विद्यार्थिहरु भाईल ज्वरोका कारण विरामी परेका थिए भने १४ गते एकै कक्षाका १५ जना विरामी परेका सुदुर पश्चिम विद्या सदन बोडीङ स्कुलका प्रिन्सिपल सरोस्वती ढुङ्गेल खत्रिले जानकारी दिनु भएको छ ।

यसरी भाईल ज्वरोको कारणले गर्दा विद्यार्थिहरु कक्षा कोठामा नै बेहोस हुन थाले पछि विद्यालयले आईतबार लाग्ने गरी ४ दिनको छुट्टी समेत दीएको जनाईएको छ । सुरुमा विद्यार्थिलाई ज्वरो आउने, शरीर काँप्ने, बेहोस हुने गरेको जनाईएको छ ।

यसरी जिल्लामा रहेको जयपृथ्वी नगरपालीका भीत्रका अन्य भाईल ज्वरो ब्याक्तीहरु समेत जिल्ला स्वास्थ्य कार्यलयमा उपचारको लागी आउने गरेको जिल्ला स्वास्थ्य कार्यलय सिमखेतका डा. ग्रीस अवस्थिले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार