२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङ जिल्लाको धार्मीक मेला आज विधिवत रुपमा समापन हुदै

२०७२, १५ भाद्र मंगलवार ०६:४०

डिवि विष्ट/भदौ १५, बझाङ । जिल्लामा सन्चालनमा रहेको जयपृथ्वी नगरपालीका तथा आसपासका जिल्ला र जिल्ला भरीका ब्याक्तीहरुले मनाउने विरीजात पर्व आज विधिगत रुपमा समापन भएको छ । ९ गते देखी सुरु भएको जात तथा पर्व आज समापन भएको स्थानीय दिपक जोशीले जानकारी दिनु भयो ।

जिल्लाका सुर्मा, दौलीचौर, लेकगाँउ, चौधारी, मौलाली, कडेल तथा जयपृथ्वी नगरपालीका का ब्यात्तलीहरु यो पर्व तथा जात विषेश तरीकाले मनाउने गर्दछन् भने जिल्लाका अन्य ब्याक्तीहरु समेत उक्त पर्व मान्ने चलन तथा परम्परा देखी चल्दै आएको छ । आज जयपृथ्वी नगरपालीकाको ठानाचौरमा सम्पुर्ण गाविस तथा जिल्ला भरीका ब्याक्तीहरु उपस्थित भै पर्व समापन गरीएको छ ।

जिल्लाको धार्मीक तथा पर्यटकीय स्थल सुर्मा सरोवर तालमा ९ गतेका दीन गएका स्थानीयहरु आजकै दिन ठानाचौरमा पुगी बाजा गाजा सहीत फाग , मागल , ढुस्का स्थानीय बाजागाजाका साथै डेउडा खेल खेलीर मानोरञ्जनाका साथ पर्व समापन भएको हो ।

आफ्नो एक चित्तीमनले मागेको फल तथा मनले चिताएको पुरा हुने भएको कारणले यो पर्व मनाईने गरीएको जिल्लका केही वृद्ध वृद्धाहरुको भनाई रहेको छ । जिल्लाको एक मात्र पर्यटकीय स्थलका रुपमा परिचत सर्मा सरोवर तालमा पुगी दर्शालु भत्तजनहरु नाने गर्दछन् । जिल्लाका तथा जिल्ला बाहीरका अन्य जिल्लाका बाजुरा, डोटी, अछाम, डडेल्धुरा, कञ्चनपुर र कैलालीका दर्शालु भत्तजनहरुको समेत पर्वका उपस्थित रहेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश