१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

रोकायाको शब पोष्टमाटमको लागी बाजुराको सदरमुकाम मार्तडीमा

१५ भाद्र २०७२, मंगलवार ०६:४४

डिवि विष्ट/भदौ १५, बझाङ । बाजुराको काँडा गाँउ विकास समिति वडा नम्बर ८ काँडामा हिजो मृत अवस्थामा फेला परेका बझाङ्ग जिल्ला गडराय गाविस वडानम्बर ५ स्थायी घर भएका शेर बहादुर रोकायाको सब जिल्ला स्वास्थ्य कार्यलय बाजुरामा पोष्टमाटम भएको जिल्ला प्रहरी कार्यलय बाजुराका ईन्ष्पेटर दान बहादुर रोकायाले जानकारी दिनु भएको छ ।

१२ गते आफ्ना भाईलाई भेट्नको लागी काँडा गाविुसमा गएका सो ठाँउमा रोकाया मृत अवस्थामा फेला परेको पारीवारी स्रोतले जनाएको छ । मृतक रोकायाका भाई काँडा उमाविमा अध्यापन गराँउदै आएका ईन्स्पेटर दान बहादुर रोकायाले बताउनु भयो ।

ईन्स्पेटर रोकायाका अनुसार केही संकास्पद ब्याक्तीहरुलाई जिल्ला प्रहरी कार्यलय बाजुराले नियन्त्रणमा लिई अनुसन्धान सुरु भै सकेको जनाईएको छ । मृतकका आफन्तले ३ जना माथि कीटानी जाहेर गरेको ईन्स्पेटर रोकायाले बताउनु भएको छ जसमा काँडा गाविस वर्डा नः ५ का सुरेश सार्की, सो ठाँउ घर भएका सेर बहादुर विक र काँडा गाविसमा पसल गरी आउनु भएका पसले साहू ओकेन्द्र बहादुर सिहँ माथि कीटानी जाहेर गरेको जनाईएको छ ।

जिल्ला प्रहरी कार्यलय बाजुराले हामीलाई जानकारी दिए अनुरसार २ जना जिल्ला प्रहरी कार्यलयको नियन्त्रण रहेको र १ जना ओकेन्द्र बहादुर सिहँ फरार रहेका र खोजी कार्य जारी रहेको ईन्स्पेटर दान बहादुर रोकायाले रेडीयो बझाङ एफएम लाई जानकारी दिनु भएको छ । मृतकको पोष्टमाट पछि आज नै दासंस्कार गरीएको पारीवारीक स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार