जेठ २७, रामेछाप। रामेछापको सदरमुकाम मन्थली बजारक्षेत्र शनिबारवाट हर्न निषेधित गरेकोे छ ।

तामाकोसी ढुवानी सेवा समिति मन्थली र जिल्ला ट्राफिक प्रहरी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  जेठ २७, रामेछाप। रामेछापको सदरमुकाम मन्थली बजारक्षेत्र शनिबारवाट हर्न निषेधित गरेकोे छ ।

तामाकोसी ढुवानी सेवा समिति मन्थली र जिल्ला ट्राफिक प्रहरी "/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

मन्थली बजारभित्र प्रेसर हर्न बजाउन निषेध

२७ जेष्ठ २०७४, शनिबार १२:४७

 जेठ २७, रामेछाप।
रामेछापको सदरमुकाम मन्थली बजारक्षेत्र शनिबारवाट हर्न निषेधित गरेकोे छ ।

तामाकोसी ढुवानी सेवा समिति मन्थली र जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापको संयुक्त पहलमा मन्थली बजार भित्र प्रेसर हर्न बजाउन निषेध गरिएको हो । मन्थलीको भैसेश्वर देखि आकाशेसम्म प्रेशर हर्न वजाउन नपाइने जिल्ला ट्राफिक कार्यालय रामेछापले जनाएको छ ।

प्रेसर हर्न बारे जानकारीकाे लागि अाकासे र रणजाेर खाेलामा सचेतना वाेर्ड समेत राखिएकाे छ ।

अनावश्यक हर्नले ध्वनी प्रदुषण हुने गरेकाे छ । हर्न निषेध अभियान भन्ने वित्तिकै पूर्ण रूपमा निषेध होइन । सामान्य अवस्थामा नबजाउन यो अभियान आएको हो । दुइटा अवस्थामा हर्न बजाउन पाइन्छ ।

एउटा घुम्तीमा र अर्को चालकलाई हर्न नबजाउँदा दुर्घटना हुनसक्छ भन्ने लाग्यो भने हर्न बजाउन पाइन्छ ।

राजधानीमा बैशाख १ गतेबाट हर्न निषेध गरिएकाे थियाे ।
उपत्यका बाहिरबाट उपत्यका भित्रिने सवारी साधनका चालक बढी हर्न निषेध कारबाहीमा थियाेे ट्राफिक महाशाखाले जनाएकाे छ ।

हर्न निषेध कार्यक्रमलाई लागू गरेपछि उपत्यकामा ९० प्रतिशत हर्न न्यूनीकरण भएको प्रहरीकाे दावी छ ।

उपत्यकामा हर्न निषेध कारबाहीबाट सवारी दुर्घटना र मृत्यु हुनेको सङ्ख्यामा समेत कमी आएको महाशाखाले जनाएको छ ।

हर्न निषेध उल्लङ्घन गर्ने सवारी साधानको चालकबाट प्रतिचालक ट्राफिकले रु ५०० राजस्व सङ्कलन गर्दै आएको छ । मेलिना यस्माली मगरको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन