२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

घरेलु हतियार सहित एक जना पक्राऊ

२०७२, १५ भाद्र मंगलवार ०६:४७

डिवि विष्ट/भदौ १५, बझाङ । घरेलु हतियार सहित एक जना पक्राउ परेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

बझाङ जिल्ला सुनकुडा गाविस वर्डा नः ८ निवासि १८ बर्षीया पदम ढाँटको घर बाट १ नाले भरुवा बन्दुक फेला परोको प्रहरी नायब उपरिक्ष लक्ष्मिराज अधिकरीले जानकारी दिनु भएको छ ।

१४ विहान १० बजेको समयमा गोप्य सुचनाको आधारमा ढाँटको घरमा खान तलाश गर्दा गाई गोठको माथिल्लो तलामा लुकाएर राखेको अवस्थामा १ नाले भरुवा बन्दुक फेला परीको डिएसपि अधिकारीले बताउनु भयो ।

प्रहरी चौकी स्याँडी बाट खटीएको प्रहरी नायब निरिक्षक नारायण गिरी नेतृत्वको टोलीले ढाँटलाई पक्राउ गरी आवस्यक कार्वाही तथा अनुसन्धाको लागी जिल्ला प्रहरी कार्यलयका ल्याईएको छ । प्रहरी नायब उपरिक्षक लक्ष्मिराज अकिारीका अनुसार ढाँटलाई हाहतियार खरखजना ऐन अनुसार कार्वाही हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो