Skip to content
Friday, July 17, 2026 Nepali Online Media

विश्व शान्तिको लागि पैदल यात्री अभियन्ता कञ्चनपुरमा

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><img src="http://sajhasabal.com/uploads/posts/aafc161900473c415abfab4b285a7e111497147801.jpg" style="width: 344px; float: left;">जेठ २८, कञ्चनपुर | मेचि देखि महाकालीका अभियन्ता भैरवहा सिद्धार्थनगर–६ दयापथका युवा व्यवसायी (वर्ष ४९) का छविलाल धवन शुक्रबार महाकाली अञ्चलको कञ्चनपुर जिल्ला गडडाचौकि स्थीत ७ नं. पिलरमा पुगी आफ्नो पैदल यात्रा टुङ्गगाएका छन् ।<br></p><p>बैशखा ५ गते झापाको काँकडभित्ता देखि पैदल यात्रा शुरुगरेका धवन जेष्ठ २६ गते कञ्चनपुर पुग्न सफल भएका हुन । उनले यो यात्रा ५२ दिनमा पुरा गर्न सफल भएका छन् । उक्त ५२ दिनको यात्रा गर्नको लागि ११ हजार वि.एम.जि ग्रुपको सहयोग र आफुले ३० हजार रुपैया ऋणमा लिएर पदैल यात्रा शुरु गरेको त्यसैगरी प्रायः जसो ठाँउमा इलाका प्रहरीले खान र बस्न व्यवस्था मिलाई सहयोग गरेको बताएका छन् ।</p><p>स्थायी शान्तिको लागि १३ वर्ष देखि आफु यसरी पैदल यात्रा गर्दै आईरहेको र भारतको विभिन्न ठाउँमा पनि नेपाली झण्डा लिई पैदल यात्रा गरेको धवनले बताए ।</p>