२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा ७५ कीलो चरेश बरामत

३० भाद्र २०७२, बुधबार ०६:४१

डिवि विष्ट/ भदौ ३०, बझाङ । जिल्ला प्रहरी कार्यलय बझागले७५ कीलो चरेश बरामत गरेको छ । बुधबार विहान २ बजे बझाग जिल्लाको मटेला गाविस वर्डा नः ८ भाँडे बजारको ब्याशि शाखा सडकमा लागु औषध चरेश बरामत गरेको हो । मटेला प्रहरी चौकी बाट खटियको टोलीले उत्त चरेश बरामत गरेको प्रहरी नायब उपरिक्षक लक्ष्मिराज अधिकारीले जानकारी दिनु भयो । बुधबार राती गोप्य सुचनाका आधारमा लागु औषध चरेश बरामत गरेको जिल्ला प्रहरी कार्यलय बझाङले जनायको छ ।  मटेला प्रहरी चौकी बाट असै चेत बहादुर बुढा ऐरको नेतृत्वमा खटी गएको टोलीले चरेश सहीत ९ जना ब्याक्तीलाई नियन्त्रणमा लिएको हो ।

chares baramat
जसमा बझाग जिल्ला दौलीचौर गाविस वर्डा नः ९ निबासि ३४ बर्षिया लाल बहादुर बोहराको झोला बाट १० की.ग्रा., सोही ठाँउ निबासि २८ बर्षिया विनोद बोहराको झोला बाट १० कि.ग्रा. , बझाग जिल्ला सुर्मा गाविस वर्डा नः ८ निबासि ५५ बर्षिया जय बहादुर जेठारा बाट ४ किलो , सो गााविस वर्डा नः ३ निबासि २९ बर्षिया लोकेन्द्र बोहरा बाट ८ कीलो , वार्डानः ७ निबासि ५५ बर्षिया गजेन्द्र बोहरा बाट ९ कीलो , कणेल गाविस वर्डा नः ५ निबासि ६० बर्षिया हरी सार्की बाट १५ कीलो ५ सय ग्राम लागु औषध चरेश बरामत गरेको प्रहरी प्रमुख अधिकारीले बताउनु भएको छ ।

त्यसै गरी बझाग जिल्ला कडेल गाविस वर्डा नः५ निबासि २१ बर्षिया बिबेक राज उपाध्याय बाट १८ कीलो ५ सय ग्राम , भामचौर गाविस वर्डा नः २ निबासि ३४ बर्षिया प्रेम बहादुर बोहरा पनी सो कारो बारमा संग्लग्न भएको र सो ब्याक्ती बाट १६ हजार २ सय ३० रुपैया नगद फेला पारेको जनाईएको छ । त्यस्तै बझाग जिल्ला घर भएका कडेल गाविस वर्डा नः ५ निबासि ३० बर्षिया रामलाल उपाध्याय पनी कारोबारमा संग्लग्न भएकोले जिल्ला प्रहरी कार्यलयमा नियन्त्रणमा लिएको अधिकारीले बताउनु भयो । बुधबार जिल्ला प्रहरी कार्यलयले पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गरायकोे हो । बा १० च ५७८८ नम्बरको जिप र से १ च १०४५ नम्बरको जिपलाई समेत अनुसन्धनाका लागी नियन्त्रण लिएको जनाईएको छ ।

bajhang district news
लागु औषध चरेश कस्को हो भन्ने एकीन नभएको अनुसन्धान जारी रहेको प्रहरी प्रमुख अधिकारीले जानकारी दिनु भयो । लागु औषध ओसार पसरामा संलग्न नौ जनालाई अनुसन्धान गरी लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार १० कीलोग्राम देखी माथी जति सुकै भए पनी २ बर्ष दुखी १० बर्ष सम्म कैद र रु १५ हजार देखी १ लाख रुपैया सम्म जरीवाना हुने कानुनि प्रवधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह