३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

भालूको आक्रमण बाट एक जनाको ज्यान गयो

१० आश्विन २०७२, आईतवार ०५:३४

डिवि विष्ट, असोज १०, बझाग / आज बझांग जिल्लामा भालुको आक्रमण बाट एक जनाको ज्यान गएको छ । कोटदेवल गाविस वर्डा नः ४ निबासि ६९ बर्षीया गोरे बहादुर खड्काको जंगली भालुको आक्रमण बाट ज्यान गएको स्थानीय सुरेश बहादुर खड्काले जानकारी दीनु भएको छ । ९ गते कोटदेबल गाविसको सुनाल्तको डाँडा भन्ने स्थानमा जंगली भालुको आक्रमण बाट खड्काको ज्यान गएको हो ।

९ गते बेलुकी देखी खोजी कार्य गर्दा आज १० गते विहान करीब ८ बजे खड्का सुनाल्तको डाँडा भन्ने स्थानमा मृत अवस्थामा फेला परेको जनाईएको छ । घर बाट गोरु बाख्रा चराउनको लागी गएका खड्काको जंगली भालुको आक्रमण बाट ज्यान गएको र मृतकको आज नै दाहा संस्कार भैसकेको जनाईएको छ ।
त्यस्तै आज देउलेख गाविसमा एक जना ब्याक्तीको सव फेला परेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । मृतक ब्याक्तीको पहीचान भै नसकेको डिएसपि अधिकारीले बताउनु भएको छ । घटना स्थलमा स्याँडी प्रहरी चौकी बाट प्रहरीको अनुसन्धान टाली खटी गएको जनाईएको छ । घटना देउलेख गाविसको वार्ड नः १ मा भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको र अनुसन्धान जारी रहेको प्रहरी प्रमुख अधिकारीको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली