जेठ २८, कञ्चनपुर | कञ्चनपुरको लालझाँडी गाउँपालिका–४ पर्सियाको स्वतन्त्र माविका शिक्षक नवराज अवस्थीको कुटाईबाट सात विद्यार्थी घाईते भएका छन् । विज्ञान विषयका शिक्षक अवस्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ २८, कञ्चनपुर | कञ्चनपुरको लालझाँडी गाउँपालिका–४ पर्सियाको स्वतन्त्र माविका शिक्षक नवराज अवस्थीको कुटाईबाट सात विद्यार्थी घाईते भएका छन् । विज्ञान विषयका शिक्षक अवस्"/>
2026-09-19 01:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

शिक्षकको कुटाईबाट सात विद्यार्थी घाईते

जेठ २८, कञ्चनपुर | कञ्चनपुरको लालझाँडी गाउँपालिका–४ पर्सियाको स्वतन्त्र माविका शिक्षक नवराज अवस्थीको कुटाईबाट सात विद्यार्थी घाईते भएका छन् । विज्ञान विषयका शिक्षक अवस्थीले आइतबार होमवर्क नगरेको भन्दै लाठीले चार छात्रा र तीन छात्र विद्यार्थीलाई कक्षाकोठामै कुटपिट गरेका हुन् ।

 कुटपिटबाट प्रेम सागर राना, संगिता चौधरी, अस्मिता राना, सुनिता राना शक्त घाईते भएका छन् । उनीहरुको उप उपचारका लागि शंकर स्वास्थ्य चौकीले आईतबारै सेती अञ्चल अस्पताल धनगढी रेर्फर गरेको अभिभावकले बताएका छन् । अभिभावक छेदक रानाले शिक्षकको कुटाईबाट भतिजा प्रेमको उपचारका लागि सेती अञ्चल अस्पताल आएको बताए । ‘शंकरपुर स्वास्थ्य चौकीमा उपचार हुन् सकेन्, ‘उनले भने, एक्सरे गराउन सेती अञ्चल अस्पताल आएको छु ।’ अन्य घाईते किरन राना, प्रेम राना, मसिना रानाको शंकरपुर स्वास्थ्य चौकीमा उपचार पछि घर फर्केका छन् । होमवककै विषयमा शिक्षक अवस्थीले अन्धाधुन्द आफुहरुलाई कुटपिट गरेको विद्यार्थी प्रेम सागरले बताए । ‘मैले आधा होमवर्क गरेको थिए, ‘सरले हाठीले मेरो हातमा बजार्यो ।’ विदा भएर घर गएर विद्यार्थी रुनथाले पछि मात्रै अभिभावकले विद्यालयमा घटना भएको थाहा पाएका थिए । ‘हामी विद्यालय पुग्दा सम्म शिक्षक अवस्थीलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको थियो, ‘अभिभावक छेदक रानाले भने, ‘त्यसपछि हामी घाईतेको उपचार गर्न शंकरपुर स्वास्थ्यचौकी तिर गयौँ ।’ होमवर्ककै विषयमा शिक्षकले निर्धात रुपमा कुटपिट गरेको भन्दै अभिभावकले शिक्षकलाई कार्बाहीको माग समेत गरेका छन् ।

विद्यालयलाई शान्ती, भय रहित क्षेत्र घोषणा गरेपनि शिक्षकबाटै निर्धात रुपमा कुटपिट भएको भन्दै अभिभावले शिक्षकको बिरोध गरेका छन् । स्वतन्त्र माविका प्रअ लोक बहादुर बडायकले शिक्षकबाट घटना भएको स्वीकार गर्नुभयो । ‘हाम्रो विज्ञान शिक्षकबाट घटना भयो, ‘उनले भने, ‘अब यसलाई कसरी समायोजन गर्न सकिन्छ, अभिभावकको रायलिन्छु ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो