2026-09-18 06:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझांगमा विद्यार्थि संगठनहरुको संयुक्त आयोजनामा भारतिय प्रधानमन्त्रिको पुत्ला दहन

डिवि विष्ट/असोज ११, बझाग । जिल्लामा क्रियाशिल विद्यार्थि संगठनहरुको संयुक्त आयोजनामा भारतिय प्रधानमन्त्रि नरेन्द्र मोदीको पुत्ला दहन गरेका छन् ।

बझागको सदरमुकाम चैनपुरमा र्याली नारा सहीत भारतीय प्रधान मन्त्रिमोदीको पुत्ला दहन गरेको अनेरास्वब्यु जिल्ला कमीटी अध्यक्ष राकेश सिहँले जानकारी दीनुभएको छ । भारतीय पक्षले गरेको अघोषित नाकाबन्दी र हस्तक्षपका विरुद्धमा कार्यक्रमको आयोजना गरीएको जनाईएको छ ।

भारत सरकारले अघोषीत नाका बन्दीका विरुद्ध बझाग जिल्लामा क्रीयाशिल विद्यार्थि संगठनहरुको स्म्युक्त आयोजना र मोदीको पुत्ला दहन गरेको हो । अनेरास्वब्युको नेतृत्वमा भएको कार्यक्रम सदरमुकाम बजार परिक्रमापछि लोकतान्त्रिक चोकमा र्याली कोण सभामा परिणत भएको थियो । कोण सभामा बोल्ने बक्ताहरुले नेपाल जस्तो स्वतन्त्र राज्यमा कसैले हस्तक्षप नगर्न अनुरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई