२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझांगमा सर्व दलिय बैठेकद्धारा नयाँ भाडा दर कार्यन्वयन

११ आश्विन २०७२, सोमबार ०६:४०

डिवि विष्ट/असोज ११, बझाग । जिल्ला प्रसासन कार्यलयमा सर्वदलिय सर्व पक्षीय बसेको बैठेकले बझाग जिल्ला भित्र चल्ने छोटो दुरीका सवारीका साधनहरुमा नयाँ भाडा दर कार्यान्वयन गरेको अस्थाई ट्राफिक प्रहरी पोष्ट सिमखेतले जनाएको छ ।

छोटो दुरीमा चल्ने सवारी साधनहरुले मनोमानी ढंगले भाडा असुल्दै आएको भन्ने जनगुनासो बढ्न थाले पछि आज जिल्ला प्रसासन कार्यलयको सभाहलमा बसेको सर्वदलिय सर्व पक्षीय बैठेकले छोटो दुरीका सवारी साधनहरुमा कच्चि रोडमा प्रतिकीलोमीटर १० रुपैया र पक्की रोडमा प्रति कीलोमीटर ४ रुपैया भाडादर तोकेको अस्थाई ट्राफीक प्रहरी पोष्ट सिमखेत ईन्चार्ज विरेन्द्र ऐडीले जानकारी दिनु भएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हीरालाल चौधरी, प्रहरी नायब उपरिक्षक लक्ष्मिराज अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्ल, उद्योग बाणीज्य संघ अध्यक्ष जगत मल्ल, अस्थाई ट्राफीक प्रहरी पोष्ट सिमखेत ईन्चार्ज विरेन्द्र ऐडी, बझाग सार्वजनीक यातायात समीतीका पधादीकारी, जिल्लामा क्रीयाशिल राजनैतिक दलका पार्टी प्रतिनीधी, पत्रकार तथा सरोकारवालाको उपस्थित रहेको थियो ।

साथै कार्यक्रममा प्रमुख जिल्ला अधिकारीले बझाग सार्वजनीक यातायात समीतीले केही बर्ष देखी आफ्नो समीती नविकरण नगरेको कारणले समीती लाई चाँडो भन्दा चाँडो नविकरण गरी आफ्नो ब्यापार तथा ब्यावसायलाई अगाडी बढाउन समेत निर्देशन दीनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ