२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

रोल्पाका एक युवकको डोल्पाको भेरी नदीमा डुबेर मृत्यु

२०७४, ३१ जेष्ठ बुधबार ०२:१४

टेक शाहि/जेठ ३१, डोल्पा । डोल्पाको सदरमुकाम दुनैको भेरी नदिमा पौडी खेल्ने क्रममा डुबेर एक जानाको मृत्यु भएको छ । 

रोल्पा जिल्ला थवाङ ७ घर भएका हाल डोल्पामा कामको सिलसिलामा बस्दै आएका अन्दाजी १९ बर्षका समज गुरुङको मंगलबार विहान १० बजेतिर पौडि खेल्ने क्रममा निधन भएको हो ।

ठुलिभेरी नगरपालीकास्थीत लामालोटे दहमा डुवेको भन्ने जानकारि पाएपछी प्रमुख जिल्ला अधिकारी केशवराज आर्चाले पौडी खेल्ने सुरक्षाकर्मी नेपाल प्रहरी र नेपाली सेनालाई परिचालन गरेका थिए । 

मृतक गुरुगंको शव लामालोटेबाट भेरिले बगाएको कालिदत्त गुल्म नजिक सुलिगार्डमा नेपाली सेनाले शव निकालिएको कालिदत्त गुल्म सुलिगार्डका सह सेनानी प्रदिप ध्वज बुढाथोकीले जानकारी दिनुभयो  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा