२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

जिविस बझांग तथा सरोकारवालाको लापरवाहीको कारण सामाजीक सुरक्षा भत्ता वितरण हुन सकेन

२०७२, २३ कार्तिक सोमबार ०५:४८

डिवि विष्ट, कात्र्तीक २३, बझाङ / बझांग जिल्लामा हाल सम्म पनी सामाजीक सुरक्षा भत्ता वितरण हुन सकेको छैन । नेपालीहरुको महान चाँड विजया दशमी गै दीपावली जान लाग्दा पनी हाल सम्म सामाजीक सुरक्षा भत्ता वितरण हुन सकेको छैन । जिल्ला विकास समीती तथा सरोकारवालाको लापर्वाहीका कारण सामाजीक सुरक्षा भत्ता वितरण हुन नसकेको जेष्ट नागरीक, एकल महीलाको भनाई रहेको छ ।

ल्लाका अधीकांश जेष्ट नागरीक तथा एकल महीलाले आएको सामाजिक सुरक्षा भत्ता बाट नै चाँड बाँड बनाउने भएको भए पनी साहू बाट ब्याज्यामा ऋण निकाली दशै मनाएका खबरहरु प्राप्त भएका छन् । यसरी फरी दीपावली नजीकीन थाल्दा समेत सरोकारवालाले केही चाँसो ब्यात्त नगर्दा फेरी ऋण नीकालेर नै दीपावली मनाउनु पर्ने अवस्था रहेका छ । यसरी जिल्ला विकास समीती, लगायत सरोकारवालाले समयमा नै चाँसो नराख्दा समयमा नै सामाजीक सुरक्षा भत्ता वितरण नहुने गरेको नागरीक समाजका अगुवाको भनाई रहेको छ ।

जिल्ला विकास समीती बझागका सुचना सहायक तेजेन्द्र बहादुर सिहँ का अनुसार ७० बर्ष माथिमा एकल महीलाको समाजीक सुरक्षा भत्ता गत बर्षका भन्दा नेपाल सरकारले ५ सय बढाएको र गाविस स्तर बाट सोको नयाँ डाटा संकलन गर्न ढीला भएका कारण समयमा नै सामाजीक सरक्षा भत्ता वितरण गर्न गाह्रो भएको बताउनु भयो । योजना अधिकृत सुर्य प्रसाद गौतमले जानजकारी दिए अनुसार अबको २।३ दिन भित्रमा नै सामाजिक सुरक्षा भत्ता वितरण हुने र काम भै रहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह