जेठ ३१, सप्तरी । स्थानीय तहको दोस्रो चरणको निर्वाचन विरुद्ध आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुको अवरोधपछि बुधबार राजविराजमा हुन लागेको नि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ ३१, सप्तरी । स्थानीय तहको दोस्रो चरणको निर्वाचन विरुद्ध आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुको अवरोधपछि बुधबार राजविराजमा हुन लागेको नि"/>

2026-09-12 11:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मतदान अधिकृत राजपाको कब्जामा


जेठ ३१, सप्तरी । स्थानीय तहको दोस्रो चरणको निर्वाचन विरुद्ध आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुको अवरोधपछि बुधबार राजविराजमा हुन लागेको निर्वाचनसम्बन्धी तालिम स्थगित भएको छ । 

प्रदर्शनकारीले तालिममा सहभागि हुन पुगेका करीब चार दर्जन मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई नियन्त्रणमा लिएर बलपूर्वक एक घण्टासम्म धर्नास्थलमा राखेका थिए । जिल्ला निर्वाचन कार्यालयले ६०६ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई महेन्द्र विन्देश्वरी क्याम्पसमा निर्वाचनसम्बन्धी तालिम दिने योजना थियो ।तर, सुरु हुनु अगाडि नै राजपाका कार्यकर्ताले क्याम्पस घेराउ गर्दै धर्ना दिएका छन् ।

राजपाका कार्यकर्ताले तालिममा सहभागी हुन आएका निर्वाचन तथा मतदान अधिकृतहरुलाई नियन्त्रणमा लिएर धर्नामा बसालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता