२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

सवारी साधनहरुले भाडा वृद्धी गरे पछि जिप्रका द्धारा पुरानै भाडा दरमा सवारी साधन सन्चालन गर्न यातायात

४ मंसिर २०७२, शुक्रबार ०७:१५

डिवि विष्ट, मंसिर ४, बझाङ / भारतले लगाएको अघोषित नाका बन्दीको फाईदा उठाउदै जिल्लामा चल्ने लामो तथा छोटो दुरीका सवारीका साधनहरुले ईन्धनको अभाव देखाउदै भाडा दरमा वृद्धी गरे पछि जिल्ला प्रसासन कार्यलयले भाडादर पुरानै रेटमा यथावत गर्न यातायात ब्यावसायिहरुलाई आग्रह गरेकोे छ ।

जिल्ला प्रसासन कार्यलय र यातायात ब्यावसायिहरु विच जिल्ला प्रसासन कार्यलयमा बसेको बैठेकले यस्तो निर्णय गरेको हो । बैठेकले भाडा काट्दा कुनै सानो तिनो कागजमा नभई ओर्जीनल टिकट ठेलीमा काट्न समेत ब्यावसायिहरुलाई आग्रह गरेको छ । बझाङ सदरमुकाम देखी धनगढीको भाडा दर ६५० भए पनि हाल १ हजार बनाईएको थियो ।

आज देखी पुरानै भाडा दर कार्यन्वयन हुने जिल्ला प्रसासन कार्यलयले जनाएको छ । यदी पुरानै भाडा दर कार्यन्वयन नगरे छानविन गरी कानुनी कार्वाही हुने समेत सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्लले बताउनु भयो । लामो दुरीका सवारीका साधनहरु मा मात्र नभई छोटो दुरीमा चल्लने सवारीका साधनहरुले पनि सोही नीर्णय अनुसार जान ब्यावसायि सबैलाई आग्रह गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा