Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

सामाजीक सुरक्षा भत्ता वितरण हुदै, सामाजीक सुरक्षा भत्ता पाउने नागरीक खुसी

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

डिवि विष्ट, मंसिर ४, बझाङ / बझाग जिल्लामा सामाजीक सुरक्षा भत्ता वितरण हुन थालेको छ । जिल्ला विकास समीती तथा सरोकारवालको लापर्वाहीका कारण सामाजिक सुरक्षा भत्ता, जेष्ठ नागरीक भत्ता,वृद्ध भत्ता,बाल संरक्षण भत्ता, लगायतका भत्ता विविध कारण बस वितरण हुन सकेको थिएन ।

वितरण हुन नसकेको सामाजीक सुरक्षा भत्ता वितरण हुन थाले पछि सामाजीक सुरक्षा भत्ता पाउने नागरीकहरु खुःसि भएका छन् । जिल्ला विकास समीतीले जानकारी दिए अनुसार जिल्लामा हुने सामाजीक सुरक्षा भत्ता नयाँ डाटा संकलनमा ढिलाई भएका कारणले सामाजीक सुरक्षा भत्ता वितरण हुन सकेको थिएन । हाल डाटा संकल भै सकेका कारणले जिल्लाका विभिन्न गाविसहरुमा सामाजीक सुरक्षा भत्ता वितरण हुन थालेको छ ।